Browsing Category

लोकप्रिय

अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख सेनबीच भेटवार्ता :रेडियो कुशुम

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail) बीच शिष्टचार भेटवार्ता भएको छ।नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उहाँको…

समृद्धिको आधार पर्यटनः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएको बताएका छन् । उनले पर्यटनबाटै प्रदेश समृद्धिमा जान सक्ने भएकोले समृद्धिका सातवटा लक्षमा पर्यटनलाई पहिलो लक्षमा राखिएको समेत बताए ।…

तपाइको सानो सहयोगले खड्क बाच्ने छन् सबैले सहयोग गरौ

नेपाल तरुण दल पर्वत लगायतका सस्था र युवाहरुले ‘मिन परियार ’ खड्क बचाउ अभियान शुरु गरेको छ । कुश्मा नगरपालिका–४ का २९ बर्षिय मिन परियार ‘खड्का’ नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधी हुन् । आन्द्रामा क्यान्सर भएको थाहापाए पछि उनको अहिले दिल्ली…

बागलुङको सर्कुवामा व्यवसायीक कफी खेती सुरु

बागलुङ/बसाईसराइका कारण गाउँमा बाँझो रहेका जमिनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यवसायीक कफी खेती सुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनमा कफी खेती गर्न…

बलेवा र जैमिनिबाट जापान गयका युवाहरु संग जनप्रतिनिधिको जापानमा भेटघाट

जापान लाई कर्मभूमि बनाई बसिरहेका बागलूँग बलेवा का जापान बासी बलेवाली तथा जैमिनि का साथी भाई हरू ले २०१९ ऑगस्ट ५ तारिक सोमवार का दिन टोकियो को आशागया मा अवस्थित शिव डाइनिंग रेस्टूरेंट को हल मा भेंटघाट कार्यक्रम सम्पन्न गर्यो। नेपाल बाट जापान…

पर्वतकी चेली सरस्वति लामिछाने सासुकी प्यारी बुहारी (लौ हेर्नुस भिडियोमा )

पर्वत/ लोकप्रिय सञ्चारकर्मी तथा दोहोरी गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वर रहेको तिज गीत ‘बतासे पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।लामो समय देखि लोकिप्रय तीज गीत बजारमा ल्याउँदै आएका अखेली र लामिछानेले यस पटक गण्डकी…

जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न ,नेकपा जैमिनिका अध्यक्ष थापाको आग्रह

बागलुङ ,,जैमिनी नगरपालिका बाग्लुङले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटका लागि परामर्श बैठक कुस्मिशेरामा सम्पन्न गरेको छ । सम्पुर्ण राजनीतिक दलका प्रमुख, युवा विद्यार्थीहरुका प्रतिनिधि, नगरमा अबस्थित विभिन्न संघ सस्थाका…

पर्बतको पिपलटारीमा बृद्ध बृद्धालाई गरियो सम्मान

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पिपलटारी वडा कार्यालयको आयोजनामा ८० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो । सो अवसरमा ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो…

जिल्ला अस्पताल पर्वतमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना

पर्वत–पर्वत जिल्ला अस्पतालमा लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना तथा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना गरी हिँसा प्रभावितहरुलाई…

मोहनी लाग्ने पाङ नमुना कृषि गाउँ -सांसद गिरीद्धारा शुभारम्भ

पर्वत /जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले गाउँलाई नमुना बनाउने अभियानको…