Browsing Category

राजनीति

जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न ,नेकपा जैमिनिका अध्यक्ष थापाको आग्रह

बागलुङ ,,जैमिनी नगरपालिका बाग्लुङले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटका लागि परामर्श बैठक कुस्मिशेरामा सम्पन्न गरेको छ । सम्पुर्ण राजनीतिक दलका प्रमुख, युवा विद्यार्थीहरुका प्रतिनिधि, नगरमा अबस्थित विभिन्न संघ सस्थाका…

क्रान्तिकारी युवा लिग ,बागलुङको अध्यक्षमा युबा नेता बिक्रम थापा निर्बाचित

बागलुङ ,क्रान्तिकारी युवा लिग, बागलुङको जिल्ला भेला बरेङ गाउँपालिकामा भव्य रुपमा सम्पन्न भएको छ । भेलाले विक्रम थापाको अध्यक्षातमा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । आषाढ ६ र ७ गते मकवानपुरमा सम्पन्न हुन गइरहेको क्रान्तिकारी युवा लिगको…

सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्छ -कांग्रेश नेता जोशी

पर्वत/ नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१…

जैमिनिमा नेकपा र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाग्लुङ्ग ,,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको आयोजनामा पार्टी र जनप्रतिनिधि बिच अन्तरकृया कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य श्री प्रसाद शर्मा काे प्रमुख अातिथ्यतामा कुश्मिसेरामा सम्पन्न भएको छ ।…

नेकपा फलेवासमा ,काँग्रेस ठूलीपोखरीमा

पर्वत/ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फलेवास नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक शुक्रबार फलेवासमा सम्पन्न भएको छ । नेकपाको फलेवास नगर सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित नगरकमिटीका…

सकियो जैमिनिमा नेकपाको सपथ ग्रहण ,युबा नेतृत्वले नेकपामा उत्साह

पूर्व एमाले र माओबादिको एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको तल्लो तहको एकीकरण सम्पन्न भयपछि अहिले नगरपालिका र वार्डको सपथ ग्रहण कार्यक्रम हरु चलिरहेका छन् ।बाग्लुङ्ग जिल्लाको बिभिन्न पालिकाहरुमा सपथको कार्यक्रम सपन्न भयको छ…

काँग्रेस खुर्कोट पुग्यो …

पर्वत- नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आज पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् जागरण अभियान पर्वतका प्रतिनिधी चिनकाजी श्रेष्ठले वर्तमान सरकार संघियताको मर्म…

कांग्रेसमा २ गुट छन- कांग्रेस भएर रुखमा भोट हाल्ने र कांग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने…

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘विपतमा तरुण…

मोदीमा नेकपाको सपथग्रहण, पार्टी एकता जरै देखि मज्बुद्ध बन्दैछ–केन्द्रिय सदस्य हमाल

पर्वत / पर्वतको मोदी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको मोदी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित गाउँ सङ्गठन…

देशको विकास र सम्वृद्धिको लागि पार्टी एकता भएको हो : जिल्ला अध्यक्ष सापकोटा

गल्काेट । नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्कोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटाले…