धौलागिरी बहुउद्देश्यीय महिला विकास समितिको चौथो पदस्थापन समारोह कार्यक्रम सम्पन्न सिता शर्माको…
धौलागिरी बहुउद्देश्यीय महिला विकास समिति पवतको चौथो पदस्थापन समारोह एवम् शुभकामना आदानप्रदान, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका–५ वडागाउँमा सम्पन्न भएको पदस्थापन समारोह कार्यक्रममा संस्थाकी निर्वतमान…