Browsing Category

Uncategorized

देउपुरमा यस बर्ष सुन्तला उत्पादन दोब्बर हुने अनुमान -रेडियो कुशुम

पर्वत ।देउपुरमा सुन्तला उत्पादनसुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरमा यस बर्ष सुन्तला उत्पादन दोब्बर हुने अनुमान कृषकले गरेका छन । मोदी गाउँपालिका वडा नं. २ देउपुरमा कृषकहरुले यस बर्ष राम्रो दाना लागेका कारण सुन्तला विक्रि गरेर…

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत महाशिलामा मानव वेचविखन विरुद्धको जनचेतनामुलक कार्यक्रम…

दिपेश विश्वकर्मा, १८ भदौ   रेडियो कुशुम पर्वत ,, मानव बेचबिखन विरुद्धको जनचेतनामुलक तथा अन्र्तक्रिया कार्यक्रम पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखुमा बुधबार समपन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी…

प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको

प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको

पर्बत जिल्ला अस्पतालको अध्यक्षमा पहाडीको आगमन संगै प्रभावकारी सेवा प्रदान

निर्मल पौडेल  रेडियो कुशुम कुस्मा पर्वत । जिल्ला अस्पताल पर्वतमा कुपोषण व्यवस्थापनका लागि अस्पतालमा सञ्चालित पोषण पुर्नस्थापना गृहको वारेमा आयोजित अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अस्पताल र कुस्मा नगरकार्यपालिकाको…

एकनारायण भण्डारीको लय सब्द मा नया गित ‘छिपछिपे पानीमा लेउ’

पर्बत गित संगीतका सदाबहार हिरो गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् ।छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान भण्डारीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । लोक होस् या आधुनिक…

महिलाहरुमाथि हुने सवै प्रकारका विभेद अन्त्य गरिनुपर्नेमा नेकपाका नेता कुँवरको जोड ।

निर्मल पौडेल पर्वत २४ फागुन २०७४ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत । आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।…

महाशिला ५ लुँखुमा करिब ८ सय ५० घरधुरीलाई विउ बिजन वितरण

      दिपेश विश्वकर्मा, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा न.५ लुँखुमा कृषकहरुलाई व्यवसायिक बनाउने उद्देश्यका साथ वडाका करिब ८ सय ५० घरधुरीलाई तरकारीका बिउबिजन वितरण गरिएको छ । शुत्रबार वडा कार्यलयमा एक दिने तालिमको आयोजना गरि घर…

जनतालाई सहज सेवाप्रवाहको प्रत्याभूति दिन्छु –प्रजिअ पन्थी

कुशुम समचार । पर्वतमा भर्खर सरुवा भएर आउनु भएका प्रंमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो कार्याकालमा जनतालाई सहज सेवा प्रवाहको प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयवाट सरुवा भएर पर्वत आएका प्रमुख जिल्ला अधिकारी…

बाग्लुङ कालिका मन्दिरमा बलि दिन रोक !!

कुुशुम समाचार/बागलुङ, २३ पौष,   बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । मन्दिर परिसरलाई…