Browsing Category

स्थानिय खबर

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो

बागलुङ, १० चैत कोरोना भाईरस (कोभीड–१९) संक्रमणको आशंकामा बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाईएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो । पाँच दिन पहिला भारतको…

कोरोना भित्रिना नदिन बागलुङ नगरपालिका एक कदम अगाडी ,मालढुङगामा सहायता कक्ष स्थापना -रेडियो कुशुम

बागलुङ नगरपालिकाबाट बागलुङ प्रवेश गर्ने प्रत्येक नागरिक हरुलाइ कोरोना कोविड-19 को महामारी बिश्वब्यापी फ़ैलिरहेको अवस्थामा चेकजाँच एवं स्वास्थ्य साहायता कक्ष स्थापना गरियको हो ।पर्बत र बाग्लुङ्ग को सिमाना मालढुङगामा सहायता कक्ष स्थापना गरियको…

(कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदै महाशिला ५ लंखुदेउरालीले गर्यो निशुल्क माक्स र पर्चा वितरण

पर्वत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणको लागि महाशिला गाउँपालिका वडा न.५ लंखुदेउरालीले निशुल्क माक्स वितरण गरेको छ । पालिकाको सहयोगमा माक्स र वडाको तर्फबाट कोरोना सम्बन्धि पर्चा वितरण गरेको वडा अध्यक्ष एवं…

कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला ५ लंखुले उच्च सर्तकता अपनाउने, सर्ब पक्षीय बैठकमा भयो…

पर्वत । विश्वभर फैलिरहेको (कोभिड १९)नोबेल कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला गाउँपालिका ५ वडा कार्यलय र प्राथमिक स्वास्थ केन्द्र लुंखु देउरालीको आयोजनामा वडा अध्यक्ष जीवन बिक्रम उच्चैको अध्यक्षतामा सर्ब पक्षीय बैठक बसी विविध…

काेराेना प्रभाब : दुर्लुङकाे हाेमस्टेमा पाहुना भित्रिन राेक

पर्बतकाे कुश्मा नगरपालिका ३ दुर्लुङमा सञ्चालित चनाैटे  सामुदायिक हाेमस्टेले गाउमा पाहुना भित्रिन राेक लगाएकाे छ । काेराेनाभाइरसकाे बिश्वब्यापी महामारी सँगै पुर्ब सतर्कता अनुरूप हाेम स्टेमा पाहुना जान राेक लगाएकाे हाे ।एक साता अघि जिल्ला …

फलेवासमा १० प्रकारका श्रमिकलाई कल्याणकारी कोष-रेडियो कुशुम

नागरिकको सामाजिक सुरक्षा अवस्थालाई मजबुत बनाउनको लागि पर्वतको फलेवास नगरपालिकाले श्रमिक कल्याणकारी कोष सञ्चालनमा ल्याउने भएको छ। हरेक दिन श्रम गरेर आम्दानी गरेको रकम बचत नहुँदा भविष्यमा पर्न सक्ने आर्थिक समस्या टार्न मुस्किल हुने भएकोले…

पर्वतको दुर्लुङ्गमा चितुवा आतंक-रेडियो कुशुम

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमा एक साता देखि चितुवाको आतंक फैलिएको छ ।रातको समयमा घरघरमा आएर पशु चौपाय मार्न थालेपछि दुर्लुङ्गका बासिन्दाहरु त्रसित भएका हुन ।दुर्लुङ्गको घोगेनी गाउँमा चार दिनको अबधीमा लगातार चितुवा आउने र पशु…

जलजलाको विकास र समृद्धि नै आफ्नो मूख्य एजेन्डा-अध्यक्ष मल्ल

जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका- ५, लेकफाँटको छैठौ साधारणसभालाई…

फलेवासमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित-रेडियो कुशुम

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण नेपालमा पनि सवै औपचारिक सभा सम्मेलन स्थगन गर्न सरकारले आग्रह गरेको छ । यस्तै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमहरु स्थगित हुन थालेका छन् ।पर्वतको फलेवास नगरपालिकाले पनि आजदेखि आयोजना गर्न…

कुश्मा नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, बल्ल बन्यो न्यायिक समिति

पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभा आज सम्पन्न भएको छ । नगरसभाले विभिन्न ऐन पारित गरेको छ भने संविधान अनुसार गठन गर्नुपर्ने समितिलाई पूर्णता दिईएको छ । नगरसभाले संसोधित बिनियोजन बिद्येयक पारित गरेको छ । संसदको झल्को दिने गरि भएको पाँचौ…