Browsing Category

सूचना-प्रबिधि

अखिल नेपाल प्रवासी युबा संघ को आयोजनामा ,पाङराङमा बृहत स्वास्थ्य शिविर हुदै

अखिल नेपाल प्रवासी युबा संघ को आयोजनामा फलेवास नगरपालिका ११ पाङराङमा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको हो । पाङराङ स्वास्थ्य चौकीमा पौष १८ र १९ गते उक्त शिबिरको आयोजना गरियको हो, बरिस्ठ डा.अनिल भटराई लगायतका डाक्टर हरुले निसुल्क रुपमा…

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी :बागलुङ महोत्सवको मंचबाटै घोषणा

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेका छन् । आगामी चैत अन्तिम साता काठमाण्डौमा हुने महाधिवेसनका लागि उमेदवारी घोषणा गर्दै ढकालले नेपालको हित र नेपालीको रोजगारी…

‘उज्यालो बागलुङ :समृृद्ध बागलुङ ’ लगानी सम्मेलन

नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड…

मुहार फेर्दै गिज्याउने सडक -रेडियो कुशुम

सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए । करोडौं रकम लगानी भएको महिना नबित्दै यहाँको सडक सधैं हिलाम्मे, खाल्डैखाल्डा…

बागलुङको भकुण्डे जाउ होमस्टेमा बसेर आऊ -रेडियो कुशुम

होमस्टेमा पुग्दा अर्गानिक खाना पाइन्छ । अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी खोजी पुग्ने गरेका छन् । तर…

सडक दुर्घटना न्युनिकरणका लागी सांसद डा.सुर्य पाठकको यस्तो छ अनुरोध

सडक दुर्घटना न्युनिकरण का लागी संघिय सांसद डा.सुर्य पाठकको यस्तो छ अनुरोध https://www.facebook.com/surya.pathak.315/videos/10220792725550811/

प्राकृतिक उपचार केन्द्र म्याग्दीको सिंगा तातोपानी कुण्ड -रेडियो कुशुम

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन…

हिमालको काखमा घान्द्रुक गाउँ-एक पटक घुम्न जाऊ-रेडियो कुशुम

नेपालका पर्यटकीय गन्तब्यहरूमध्येको एउटा आकर्षण कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुक गाउँ पनि हो। नेपाल सरकारले सन २०२० लाई ‘भिजिट इयर’ को रूपमा मनाएर २० लाख पर्यटकहरू भित्राउने लक्ष्य बोकेको बेलामा घान्द्रुक पनि त्यसैमा सघाउने…

पर्वतमा यसरी टारिदैँ छ प्याजको अभाव ,जिरा र मेथिको भाउ बढ्यो -रेडियो कुशुम

पर्वत– छिमेकी मुलुक भारतले प्याज आयातमा रोक लगाएपछि यतिवेला गाउँ, शहर, बजार जतातलै हाँहाकार जस्तै छ । भारतवाट आयात रोकिएसँगै अत्याधिक मात्रामा महङ्गीएको प्याज कतिपय बजारमा किन्न समेत पाईन छाडेको छ भने कतिपय बजारमा चाईनिज प्याज किन्न त…