Browsing Category

विशेष

(कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदै महाशिला ५ लंखुदेउरालीले गर्यो निशुल्क माक्स र पर्चा वितरण

पर्वत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणको लागि महाशिला गाउँपालिका वडा न.५ लंखुदेउरालीले निशुल्क माक्स वितरण गरेको छ । पालिकाको सहयोगमा माक्स र वडाको तर्फबाट कोरोना सम्बन्धि पर्चा वितरण गरेको वडा अध्यक्ष एवं…

कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला ५ लंखुले उच्च सर्तकता अपनाउने, सर्ब पक्षीय बैठकमा भयो…

पर्वत । विश्वभर फैलिरहेको (कोभिड १९)नोबेल कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला गाउँपालिका ५ वडा कार्यलय र प्राथमिक स्वास्थ केन्द्र लुंखु देउरालीको आयोजनामा वडा अध्यक्ष जीवन बिक्रम उच्चैको अध्यक्षतामा सर्ब पक्षीय बैठक बसी विविध…

शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा सम्पन्न ।

निर्मल पौडेल पर्वत,११ फागुन २०७६ शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । आईतवार विधालयमा एक औपचारिका कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । वार्षिकोत्सव…

स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माविकी छात्रा सुप्रीया शर्माले ल्याइन…

विकासराज पौडेल रेडियो कुशुम कुश्मा, पर्वत हिन्दू स्वयंसेवक सघं नेपालद्घारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुप्रीया शर्मा द्घितीय स्थान प्राप्त गर्न सफल…

श्री आधारभुत आधारभुत विदालय बानपा १४ नारायणस्थानले विदालयको शैक्षिक उत्थानका लागि आयोजना गरेको…

रेडियो कुशुम, पर्वत । बाग्लुङ नगरपालिका १४ नरायणस्थानमा रहेको श्री आधारभुत आधारभुत विदालयको शैक्षिक उत्थानका लागि आयोजना गरिएको श्री मदभागवत पितृमोक्ष धनधान्याञ्चल विराट ज्ञान महायज्ञमा १ करोड ४४ लाख संकलन भएको छ । यहि फागुन १ गते देखी…

भू.पू बिद्यार्थी मञ्चद्धारा स्वधर्म माबिका खेलाडीलाई जर्सी प्रदान

पर्वत । स्थापना देखि बिध्यालयको चौतर्फी बिकाशमा कृयाशिल हुँदै आएको पुर्व बिधार्थिहरुको सस्था भू.पू बिधार्थी मञ्च श्री स्वधर्म माबी पाखापानीले रास्ट्रपति कप खेलकुद प्रतियोगितामा भाग लिने श्री स्वधर्म माबिका १५ जना खेलाडी र दुई जना अफिसियल…

पर्बत कुश्माको शिवालय चोकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

पर्बत । पर्बतको सदरमुकाम कुश्माको शिवालयचोकमा आज दिउँसो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर पुन फगामीलाई ठक्कर दिदाँ उनको उपचारको क्रममा ज्यान गएको हो । …

युवा नेता ठकुरीले पाए काँग्रेस पर्वतको सचिवको जिम्मेवारी

पर्वत- नेपाली काँग्रेस पर्वतको सचिव पदमा युवा नेता अशोक उच्चै ठकुरी मनोनित भएका छन् । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले युवा तथा जुझारु नेता ठकुरीलाई सो पदमा मनोनित गरेको हो । ठकुरी जिल्ला कार्य समिति सदस्य पनि हुन् । यस अघि…

पर्वतमा प्लास्टिकको चामल भेटियाे

पर्वत–पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने…

महाशिला ५ लुंखुका युवाहरु बंगुर पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

दिपेश बिश्वकर्मा, रेडियो कुशुम पर्वत । देशमा रोजगारी का सम्भावना नदेखी दिनहू हजारौ युवाहरु बैदेशिक रोजगारीका लागी पलायन भैरहेका बेला महाशिला गाउँपालिका वडा न ५ का   युवाहरुले भने व्यबशायिक बंगुर पालन शुरु गरेका छन ।ठुलोस्वारा कृषि तथा…