Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विचार
व्यक्तिको व्यवहार अभिव्यक्तिको आधारभूत सिद्धान्त
हरेक व्यक्तिले आफनो आचरणमा सुधार ल्याएर अथवा आफनै पहलमा शान्ति कायम गर्न सक्दछ,जहां कुनै पनि प्रकारको भेदभाव हुंदैन भनेर माथि उल्ल्ेख गरियो । तर सवाल उठ्छ हामीले सोचेजस्तो शान्ति कायम हुन सकेन विभिन्न प्रकारका विवाद र असमझदारी भए भने…
उद्योग बाणिज्य संघद्धारा कार्यकारी अधिकृत कुमानसिंह गुरुङको स्वागत-ब्यवसायी उत्साहित
कुशुम समाचार/कुश्मा नगरपालिकामा भर्खरै सरुवा भएर आएका कार्यकारी अधिकृत कुमानसिंह गुरुङलाई पर्वत उद्योग बाणिज्य संघले स्वागत गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी कार्यकारी अधिकृत गुरुङलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै गुरुङले…
त्यो मुखुण्डो उतारेपछिको नग्नता र दालरोटीको भजन
यो हप्ता ओखलढुंगामा भुकम्प पीडितको पैसामा हेलिकोप्टर चढेको समाचारले बजार ततायो । नतताओस् पनि कसरी, भूकम्प पीडितलाई गाउँमै गएर अनुदान वितरण गर्ने नाममा पीडितबाटै पैसा असुलेर हेलिकोप्टर चार्टर गरेपछि । गाउँमै गएर समयमै अनुदान वितरण गर्नुपर्छ…
के हो प्रेम ?
पुजा भनौ भने आजकल बजारमा बिक्दै छ । आस्था भनौ भने यो मनमन्दिरमा होइन, पैसामा साटिदै छ । साहारा हो भनौ भने पलपलमा टुटेको छ । बिश्वासको नाम दिउ भने धोकै धोकाको खाडल देखिन्छ । प्रेम ऐना भनौ भन्छु कहिले । त्यो मुटुमा आफुलाई देखौ भन्छु । तर,…
नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न
कुशुम समाचार/नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान…
मुडिकुवाको अग्लो पुल देखि सिर्सुवा जोड्ने सडक निर्माण
कुशुम समाचार/मुलुककै अग्लो कुश्मा–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ । पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक…
पञ्चासे पुग्नेको संख्या बढ्यो (फोटो फिचर)
कुशुम समाचार/ हिउँदको शुरुवात संगै प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा यो बर्ष गएका बर्षको तुलनामा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि…
शिक्षा क्षेत्रको विकासमा सांसद लम्सालको चासो : पैयु बहुमुखी क्याम्पसलाई २० लाख रकम विनियोजन
कुशुम समाचार/दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार रु २० लाख सहयोग गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक…