Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
लोकप्रिय
कान्छा मेयर नै पहिलो मेयर : फलेबास का मेयर लाई पुरस्कार -रेडियो कुशुम
पर्वतको फलेबास नगरपालिका देशभरकै नगरपालिकामा उत्कृष्ट नगरपालिका घोषित भएको छ ।नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५÷०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा फलेबासलाई उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत…
तरुणदल सभापति :श्रीषले गरे सीमामा अलपत्र परेका जैमिनिका नागरिकको उद्दार
रोजगार को क्रममा भारत गएका र फर्किएर सुनौली नाका नेपालको सिमानामा अलपत्र परेर बसेका नेपालि हरुलाई, नेपाल तरुण दल बाग्लुङ क्षेत्र नं १ का सभापती तथा हिल साइड निर्माण सेवाका प्रोपाइटर युवानेता दल बहादुर श्रीस रानाले उद्दार गरेका छन् । जैमिनी…
महाशीला गाउँपालिकाको आठौ गाउँसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित,आगामी वर्षको बजेट झण्डै साढे ३४…
पर्वत – पर्वतको महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड बराबरको बजेट…
पर्वतमा थपिएका संक्रमित मध्ये एक स्वास्थ्यकर्मी, ४ चार जना सर्बसाधरणपनि,संक्रमितको संख्या ६८
र्वत, असार ९ / पर्वतमा मंगलबार संक्रमण पुष्टि भएकामा ४ जना सर्वसाधरण पनि रहेको खुलेको छ। संक्रमण पुष्टि हुनेमा कुस्मा नगरपालिका ३ का ३१ र १७ बर्षिया महिला तथा ९ बर्षका बालक रहेका छन भने कुस्मा नगरपालिका ८ का २८ बर्षिय युवा रहेका छन । यस…
महाशिला गाउँपालिकामा स्वर्गीय कृष्ण गोपाल गुरुङको स्मृतिमा अक्षय कोष स्थापना ।
पर्वत । गत बर्ष जिप दुर्घटनामा निधन भएका महाशिला गाउँपालिका ३ बालारानी माध्यमिक विद्यालयका शिक्षक सामाजिक अभियान्त स्वर्गिय कृष्ण गोपाल गुरुङको स्मृतिमा कृष्ण गोपाल गुरुङ स्मृति अक्षय कोष स्थापना भएको छ । सोमबार गुरुङको पहिलो स्मृतिमा…
update : पर्वतको दुर्लुङमा पहिरोले दुई घर पुरिए – तिन जनाको मृत्यु,६ वेपत्ता घटना स्थलबाट प्रत्यक्ष…
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुर्ण रुपमा पुरिएका छन् । पहिरोमा परी तिनज नाको जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना वेपत्ता भएका छन्। घटना स्थलमा भर्खरै पुग्नु भएका प्रहरी निरिक्षक बुद्धि…
पर्वतमा थपिएका मध्ये १२ जना संक्रमीतलाई पर्वत कोरोना अस्पतालमा भर्ना गरिदै
३० जेठ, पर्वत । कोरोना संक्रमण पुष्टि भएका मध्ये १२ जनालाई कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । उनीहरु सवै जना कुश्माका क्वारेन्टाइनमा बसेकाहरु छन । यस अघि ९ जना संक्रमीतलाई कुश्माको आइसोलेसन अस्पतालमा राखेर उपचार गरिएको छ ।…
पर्वतमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो
पर्वत – पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य…
लकडाउनको सदुपयोग गर्दै महाशिला ५ लामेआहलेका स्थानिय विश्वकर्मा मन्दिर निर्माणमा जुट्दै
पर्वत । नोबेल कोरोना भाइरस अर्थात (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरमा आह्वान गरिएको लकडाउन अर्थात बन्दाबन्दीकोे सदुपयोग गर्दै जिल्लाको महाशिला गाउपालिका वडा न. ५ लामेआहलेका स्थानिय मन्दिर निर्माणमा जुटेका छन् । गाउँपालिकाको १…
पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला
पर्वत- पर्वतको महाशीलामा शनिवार विहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका-४ धुँवाकोट स्थित लुङ्खु-पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको…