Browsing Category

राष्ट्रिय खबर

बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा सम्पन्न -अध्यक्षमा राज पौडेल

बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा मिति २०१९-१२-३१तारिक दिन संस्थाका अध्यक्ष श्री शर्मेन्द्र पौडेल सेबक ज्यु को अध्यक्षतामा भव्य र सब्य रूपमा निकै हर्सोउल्लासमय वातावरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल बाट जापान भ्रमण मा पाल्नु…

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी :बागलुङ महोत्सवको मंचबाटै घोषणा

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेका छन् । आगामी चैत अन्तिम साता काठमाण्डौमा हुने महाधिवेसनका लागि उमेदवारी घोषणा गर्दै ढकालले नेपालको हित र नेपालीको रोजगारी…

उद्योगको बिकासले देशमा समृद्धि : तिमिल्सिना

कला संस्कृतिको संरक्षण, पर्यटन, उद्योग तथा व्यपारको प्रवद्र्धन भन्ने मुल नाराका साथ शुक्रवारदेखि छैठौ बागलुङ महोत्सव सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रवार महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै…

‘उज्यालो बागलुङ :समृृद्ध बागलुङ ’ लगानी सम्मेलन

नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड…

सेवा सुविधा पाउनको लागि संविधान संशोधनको पक्षमा -गण्डकीका जनप्रतिनिधिहरु

गण्डकी प्रदेशका जनप्रतिनिधिहरुले स्थानीय निकायका जनप्रतिनिधिहरुलाई समानताको सिद्धान्तको आधारमा सुविधा दिन आवश्यक रहेको ठहरगर्दै सो सुविधा प्रदान गर्नको लागि संविधान नै संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् । गण्डकी प्रदेश…

धुलोमा ‘कखरा’ लेखेका नेकपा नेता बेदुरामले ६६ वर्षमा गरे ‘पीएचडी’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्, बेदुराम भुसाल । सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका भुसाल इच्छाशक्ति भए जस्तोसुकै कठिनाइमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका एक पात्र बनेका छन् ।२०२६ सालमा स्कुले…

जलुकेनीदेखि भैरवस्थान सम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने नगरको योजना -मेयर पौडेल

बागलुङ, ३ मंसिर – सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिर जाने सडक र जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरादेखि प्रसिद्ध जैमिनी धाम जाने सडक स्तरोन्नती तथा कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । भैरवस्थान जाने सडकका लागि साढे…

बलेवा सेवा समाज जापानको अधिबेसन २०२० जनवरी १ मा हुने

२०१३ साल जनवरी १ तारिख जापानमा रहेका बलेवालीहरुको साझा प्रयासबाट स्थापित सामाजिक छाता संगठन बलेवा सेवा समाज जापान निरन्तर क्रियाशील रहेर सक्दो सामुहिक सामाजिक कर्तब्य निर्बाह गरिरहने क्रममा चार वटा नेतृत्त्गणहरुले सँस्था हाँकीसक्नु भएको छ !…

बलेवा सेवा समाज जापानको अधिबेसन जनवरी १ मा हुने

२०१३ साल जनवरी १ तारिख जापानमा रहेका बलेवालीहरुको साझा प्रयासबाट स्थापित सामाजिक छाता संगठन बलेवा सेवा समाज जापान निरन्तर क्रियाशील रहेर सक्दो सामुहिक सामाजिक कर्तब्य निर्बाह गरिरहने क्रममा चार वटा नेतृत्त्गणहरुले सँस्था हाँकीसक्नु भएको छ !…

सिमा अतिक्रमण विरुद्ध भारतसँग लड्नै पर्छ–परि थापा

भारत सरकारले सिमा अतिक्रमण गरेको नयाँ नक्सा जारी गरेपछि विरोधमा उत्रिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले भारतीय विस्तारवादसँग नेपालीहरु दह्रोसँग लड्नुपर्ने बताएका छन । मोर्चाका महासचिव थापाले भारतको चर्को विरोध गर्दै…