Browsing Category

राम्रो कुश्मा

गोरु बेचेर पावर टेलर किन्दै पर्वतका किसान

संजय रेग्मी/समयको परिवर्तनसंगै कृषिमा पनि आधुनिकिकरणका कुराहरु उठीरहेका छन । नेपालको तराई क्षेत्रमा ट्रयाक्टर लगाएर खेतबारी जोतिन्छ भने पहाडी क्षेत्रमा गोरुको प्रयोग गरिन्छ । तर आजभोली भने पहाडका किसानहरु पनि गोरु पाल्न छोड्दै गएका छन ।…

कार्यकारी अधिकृतलाई सिसेफले गर्यो स्वागत

कामना रेग्मी/समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग…

गरिबीको पिडा : चार वर्षको छोरो दाम्लोमा, आमा होटलको काममा

सन्तोष थापा/एक चार वर्षका बालक । खोरमा । त्यो पनि दाम्लोले बाँधिएको । झट्ट सुन्दा पनि आङ नै सिरिङ्ग हुने । झैन आफ्नै आँखाले देख्दा कसको मन नरोला र ? यो दुर्दशा हो पर्वत सदरमुकाम कुश्मा बजारका एक बालकको । तर आफैले जन्माएको छोरालाई दाम्लोले…

त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको कुल पूँजी ५ करोड

कुशुम समाचार/जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा रहेको एक सहकारीको कुल ५ करोड पुँजी संकलन भएको छ । २०५६ सालबाट शुरुवात गरिएको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले उक्त पुँजी संकलन गरेको हो । हालसम्म ५ सय ६५ जना कुल शेयर सदस्यहरु…

एमालेको दुर्लुङमा गाउँ भेला : माओवादी गाउँ कमिटि अध्यक्ष सहितका कार्यकर्ता एमालेमा प्रवेश

कुशुम समाचार/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङमा अगुवा वैठक तथा भेला सम्पन्न भएको छ । संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर…

कुश्मा नगरपालिकामा योजना तर्जुमा हुँदै : गाविसमा ५० लाखका योजना, नगरपालिकाका वडामा भने ७ लाख मात्र

गणेश गिरी/कुश्मा  नगरपालिकामा यतिबेला स्थानीय स्तरमा योजना तर्जुमा प्रक्रिया भईरहेको छ । आगामी आर्थिक बर्षका लागि नगरस्तरीय कार्य योजना तर्जुमा पूर्व स्थानीय स्तरमा योजना तर्जुमा भईरहेको हो । कुश्मा नगरपालिकाको कुल निःशर्त अनुदान रकम २ करोड…

१८८० मा बनेको शुक्लेश्वर शिव मन्दिर अझै ओझेलमा

कुशुम समाचार/धार्मिक तथा ऐतिहासिक शुक्लेश्वर शिव मन्दिर स्थानीय निकायबाट उपेक्षा गरिँदा ओझेलमा परेको छ । वि.सं. १८८० मा आफ्ना पति शुकदेवी जोशी रेग्मीको स्मृतिमा उनकी धर्मपत्नी पद्मावती रेग्मीले स्थापना गरेको नाग्लीवाङ १ खनियाघाटको सो मन्दिर…

नेपालमा मात्र पाइने फल लप्सी : पर्वतमा बार्षिक सय टन उत्पादन

सन्तोष थापा,पर्वत/पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही बर्ष अघिसम्म…

पाँचौ पर्वत महोत्सवको तयारी तिब्र : एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गर्ने

कुशुम समाचार/पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवलाई एनआइसी एशिया बैंकले प्रायोजन गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको मुख्य प्रायोजक बन्न एनआइआइसी एशिया बैैकले…

डाक्टर श्याम रेग्मी पर्वतमा : मुटुरोग शिविरमा ४ सय ५० को परिक्षण

रामकृष्ण लामिछाने/पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित मुटुरोग शिबीरमा ४ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ । स्थानिय आदर्श माविले आयोजना गरेको विशेषज्ञ डाक्टर सहितको शिविरमा ४ सय ५० जना मुटुका रोग भएका बिरामीको जाँच गरिएको हो । शिविरमा…