Browsing Category

राम्रो कुश्मा

केपि ओलीको योजना कार्यान्वयनमा : धौलागिरी अञ्चल र पोखरा लोडसेडिङमुक्त भए

कुुशुम समाचार/पर्वत २० पौष, लामो समय देखि अघोषित रुपमा भएनि लोडसेडिङ्ग कमै मात्रामा बेहोरेका पर्वत, बागलुङ्ग , म्याग्दीका साथै पोखरा पनि औपचारिक रुपमै लोडसेडिङ्ग मुक्त हुने भएका छन । नेपाल बिद्युत प्राधिकरणले पर्वत लगायत धौलागिरीका बागलुङ्ग…

भुकम्पबाट पर्वतमा ११ हजार ८ सय ९ घर भत्किएको अन्तिम प्रतिवेदन (भुकम्पले भत्काएको पर्वत फोटो फिचर)

कुुशुम समाचार/पर्वत १९ पौष, पर्वतमा ११ हजार ८ सय ९ घर र संरचनाहरु भूकम्पका कारण क्षतिग्रस्त भएको पछिल्लो तथ्याँक छ ।उक्त तथ्याँक अनुसार टोलीले स्थलगत अवस्थामा क्षतिको अवस्थाका बारेमा लगत संकलन गरेको को तथ्यांक संकलन गर्ने तथ्यांक विभाग लगत…

पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

कुुशुम समाचार/पर्वत १९ पौष,पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।  सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो । जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव…

पर्वत महोत्सवको तयारी तिव्र : ४ करोड कारोबार र २ लाख दर्शक भित्राउने लक्ष्य

कुुशुम समाचार/पर्वत १७ पौष, पश्चिमाञ्चल स्तरीय पाँचौ पर्वत महोत्सवको तयारी तिव्र पारिएको छ । आगामी माघ १३ गते देखि २३ गतेसम्म हुने महोत्सवको ब्यवस्थापन र प्रचार प्रसार कार्य तिव्र पारिएको हो । आयोजकले दिएको जानकारी अनुसार महोत्स्वको साठी…

लागु औषध नियन्त्रणमा पर्वत प्रहरीको पहिलो ठूलो सफलता

कुुशुम समाचार/पर्वत १७ पौष, लागु औषध नियन्त्रणको नाउँमा गाजा फडानी र घरेलु मदिरा नियन्त्रणमा मात्र सिमित पर्वत प्रहरीले पहिलो पल्ट ठूलो परिमाणमा अवैध लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । मेडिकल प्रयोजनका लागि उत्पादीत तर बिक्रीका लागि…

पाङ र खानीगाउँमा एमालेको भेला, कुनपा १३ मा युवा संघको वडा कमिटि गठन

कुशुम समाचार/१५ पौष, पर्वत । नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको सदरमुकाम कुश्मा स्थित पाङ र दक्षिणी गाविस खानीगाउँमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छन । संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी…

पर्वत महोत्सवको विशेष आकर्षण : प्यारागराइडिङ र ¥याफटिङको सुविधा

कुशुम समाचार/पाँचौ पर्वत महोत्सवमा यसपटक भने कुश्मा स्थित दुर्लुङको डाँडाबाट ब्यवसायीक प्यारागराइडिङ र कालीगण्डकी नदीमा ¥याफटिङको सुविधा समेत प्रदान गरिने मुल आयोजक समितिका अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा…

कालीगण्डकी नदीमा शव फेला

कुशुम समाचार/ कालीगण्डकी नदीमा एक युवाको शब फेला परेको छ । हराएको ५ दिन पछि म्याग्दीको हिस्ताङ ५ का गोपाल नेपाली कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयबासीहरुको सुचनाका आधारमा मृत लाश बगिरहेको खबर पाएपछि पुगेको पर्वत…

कुश्मामा एनआईसी एसिया वैँकको शाखा

कुशुम समाचार/पर्वतको कुश्मामा एनआइसी एसिया वैंकको ७८ औं शाखाको स्थापना भएको छ । वैँकको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ । शाखाको उद्योग वणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले रिवन काटेर उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी…