Browsing Category

राम्रो कुश्मा

पर्वतको अर्मादी–बनौ सडक निर्माण कार्यको ,प्रजिअ ढकालद्वारा अनुगमन

पर्वत  पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादिस्थित मध्पहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडानं. ९ बनौ जोड्ने अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षको ३० प्रतिशत सकिएको छ ।कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वटा वडालाई…

सांसद गिरीद्धारा कुश्मा–दुुर्लुङ–क्याङ सडक कालोपत्रेको शुभारम्भ

आफ्नो गृह वडा पुग्ने कुश्मा–दुर्लुङ क्याङ सडकको सांसद पदम गिरीले शुभारम्भ गरेका छन । जिल्लाका मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता लिएर निर्वाचनमा अत्याधिक मतान्तरले विजयी भएका सांसद गिरीले कुश्मा देखि दुर्लुङ हुँदै क्याङ पुग्ने सडक आफ्नो…

मोदीवेणीबाट शालिग्राम शीला चोरीमा संग्लन ३ जना पक्राउ

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन । प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३ जना पक्राउ परेको जिल्ला प्रहरी…

पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ

कुशुम समाचार/ २३, माघ पर्वत । पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ भएको छ । नेकपा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले एक कार्यक्रमका वीच शुभारम्भ गरेका हुन । पर्वतको कुश्मा स्थित होटल बन्दनामा आयोजीत एक कार्यक्रमका वीच थापाले…

महोत्सवको तेस्रो दिन दशर्कको घुइचो : विगतको भन्दा ब्यवस्थित र सफलता उन्मुख बन्दैछ पर्वत महोत्सव

कुशुम समाचार/१३ माघ दर्शकका अगाडी राजन ठकुरी, राजन गुरुङ्ग, प्रकाश सपुत र भुमिका गिरी उफ्रन थालेपछि दर्शकहरुलाई पनि ननाची सखै भएन । शुक्रबार पानी परेर निर्थुक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सबस्थल । तर शनिबार बिहानै देखि पारिलो…

पाँचौ पर्वत महोत्सब आजदेखि, प्रधानमन्त्री प्रचण्ड पर्वत आउँदै

कुशुम समाचार/१३ माघ, पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि शुरु हुने पाँचौ पर्वत महोत्सबको सबै तयारी पुरा भएको छ । भोलीदेखि माघ २२ गतेसम्म आयोजित महोत्सबको सबै तयारी पुरा भएको मुृल आयोजक समितिले दिएको हो । महोत्सबको प्रधानमन्त्री…

सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला सम्पन्न

कुशुम समाचार/ पर्वत २६ पौष, रोट्रयाक्क क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्क क्लबको संयोजनमा स्थापीत सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त…

यस्तो बन्दैछ धौलागिरी अञ्चलको पुर्नसंरचना (थप विवरण सहित)

कुशुम समाचार/पर्वत २४ पौष, स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा धौलागिरी अञ्चलमा २७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । प्रतिवेदनमा बागलुङमा ९ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा चार नगरपालिका र ५ गाउँपालिका…

कुश्मालाई दिउँसो ग्रिन सिटि र रातीमा लाइट सिटि बनाइने (बक्तब्यको पुरा पाठ)

कुश्मा नगरपालिकाको चौथो नगर परिषदबाट आर्थिक वर्ष २०७४/७५ को लागि पारित, नीति तथा कार्यक्रम र बजेट सर्वप्रथम मुलुकमा लोकतन्त्र, राष्ट्रहित र अग्रगामी  परिवर्तनका लागि नेपाली जनताल पटक पटक गर्दै आएका सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण…

कुश्मा नगरपालिकामा नक्सा नियमित गराउनेको संख्या न्यून, नगरपालिकाले थप कडाई गर्दै

कुुशुम समाचार/पर्वत २० पौष, कुश्मा नगरपालिकाले विनाशकारी भुकम्प गएको अगाडि बनेका घरहरुको नक्शा नियमित गराउन पटक पटक सुचना गरेपनि नक्सा नियमति गराउनेको संख्या ज्यादै न्यून देखिएको छ । निर्माण सम्पन्न भएका घरहरुको नक्शा नियमित गरी घर सम्पन्न…