Browsing Category

मुख्य समचार

पर्वत जिल्लामा १३ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८५ पुग्यो

पर्वत, असार १५/ पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षेत्रिय क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित थप १३ कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण…

पर्वतको महाशीलामा पनि भित्रिए सलह किरा

पर्वत- भारतवाट नेपालका तराई क्षेत्र हुँदै प्रवेश गरेका सलह किराको हुल पर्वतमा पनि आईपुगेको छ । पर्वतको महाशीला गाउँपालिकामा आज विहान सलह किराले बाली खाइरहेको अवस्थामा भेटिएको हो । सलह जस्तो किरा देखेर किसानले खबर गरेपछि पुगेको जनप्रतिनिधि…

पर्वतको दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेद्धारा ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग

पर्वत – पर्वतको दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको…

महाशीला गाउँपालिकाको आठौ गाउँसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित,आगामी वर्षको बजेट झण्डै साढे ३४…

पर्वत –  पर्वतको महाशीला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । मंगवार सम्पन्न आठौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि झण्डै रु.साढे ३४ करोड बराबरको बजेट…

पर्वतमा थपिएका संक्रमित मध्ये एक स्वास्थ्यकर्मी, ४ चार जना सर्बसाधरणपनि,संक्रमितको संख्या ६८

र्वत, असार ९ / पर्वतमा मंगलबार संक्रमण पुष्टि भएकामा ४ जना सर्वसाधरण पनि रहेको खुलेको छ। संक्रमण पुष्टि हुनेमा कुस्मा नगरपालिका ३ का ३१ र १७ बर्षिया महिला तथा ९ बर्षका बालक रहेका छन भने कुस्मा नगरपालिका ८ का २८ बर्षिय युवा रहेका छन । यस…

दुर्लुङ पहिरो Update : थप दुई जनाको शब फेला, चार जना अझै वेपत्ता

पर्वत, पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब भेटिएको हो । थप चार जनाको…

पर्वतमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो

पर्वत –  पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य…

पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला

पर्वत-  पर्वतको महाशीलामा शनिवार विहान एक व्यक्ति मृत अवस्थामा  फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका-४ धुँवाकोट स्थित लुङ्खु-पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको…

पर्वतमा फेरी थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ पुग्यो

पर्बत, जेठ २२ । पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ । गण्डकी प्रदेश…

BREAKING- पर्वतमा भेटिए ५ जना कोरोना संक्रमीत

२० जेठ, पर्वत । कोरोना भाइरस संक्रमीत ५ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ नामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय…