Browsing Category

ताजा अपडेट

लक् डाउनका कारण जलजलामा कसैको चुलो निभ्न दियको छैन ,कोहि भोको छैन अध्यक्ष -मल्ल

पर्वतको जलजला गाउँपालिकामा सरकारले गरेको लकडाउनका वेलामा कोही कसैलाई गाह्रो अफ्ट्यारो पर्न नदिएको गाउँपालिका अध्यक्ष याम वहादुर मल्ल रामकृष्णले वताएका छन् । लकडाउका वेला अन्य पालिकाहरुमा जस्तै आफ्नो पालिकामा पनि विपत व्यवस्थापन कोषको…

पर्वतको लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण, २ सय ८९ बाह्य मुलुकमा, अन्न भकारी स्थापना

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले गरेको लामो समयको लक डाउनका बीचमा वडाका नागरिकहरुको वास्तविक…

बर्षातका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड हिलाम्मे सडक जाम -रेडियो कुशुम

सरकारले लक डाउन घोषणा गरेको ३४ दिन पुरा भएको छ । लक डाउनका कारण सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छन् ।यातायात वन्दका वीचमा मध्य पहाडी लोकमार्गमा भने सडक जाम भएको छ । डक डाउनका वीच परेको बर्षातका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड…

नेपाली काग्रेंस महाशिलाद्धारा लुंखुदेउरालीका विपन्न परिवारलाई राहत हस्तान्तरण

दिपेश विश्वकर्मा, पर्वत । नेपाली काग्रेंस महाशिला र तरुण दल महाशिला गाउँपालिका कार्यसमितिले संयुक्त रुपमा गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को लकडाउनका कारण ज्यालादारी…

राष्ट्रिय युवा संघ र अनेरास्ववियु पर्वतद्धारा महाशिला ५ लुंखुका ५१ विपन्न परिवारलाई राहत हस्तान्तरण

राष्ट्रिय युवा संघ पर्वत र अनेरास्ववियु पर्वतले सयुक्त रुपमा गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविका पार्जनका…

महाशिला ५ लंखु देउरालीमा कोरोना भाइरस आपतकालीन राहत कोष ब्यबस्थापन तथा संचालन समिति गठन

दिपेश विश्वकर्मा, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा न ५ लंखु देउराली वडा कार्यलयले कोरोना भाइरस आपतकालीन राहत कोष ब्यबस्थापन तथा संचालन समिति गठन गरेको छ । वडा समितिको मोबाइल बैठकले मंगलबार विहान समिति गठन गरिएको हो । समितिको संयोजकमा…

महाशिला ६ फलामखानीले ग¥यो आपतकालीन राहत कोष स्थापना

पर्वत । महाशिला गाउँपालिका वडा न. ६ फलामखानीले कोरोना भाइरस (कोभिड १९) बाट हुन सक्ने उच्च जोखिम न्यूनिकरणको लागि आपतकालिन राहत कोष स्थापना गरेको छ ।आइतबार वडा कार्यलयमा बसेको सर्वपक्षीय बैठकले वडामा भाइरस बिरुद्ध काम गर्नको लागि उक्त राहत…

महाशिला ५ लुङ्खु देउरालीमा १५ शैया को अस्थायी क्वारेन्टाइन स्थापना

पर्बत, चैत १७ । महाशिला गाउँपालिकाले महाशिला ५ लुङ्खु देउरालीमा कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न १५ शैयाको अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ । सोमबार गाउँपालिका ५ स्थित धुवाँकोट महाशिला क्याम्पसको भवनमा वडा कार्यलय लुङ्खु देउराली,…

महाशिला ५ लंखुले गर्यो सराहनीय काम, विदेशबाट फर्केका नागरिकलाई राख्यो क्वारेण्टाईनमा

पर्वतमा बिदेशबाट फर्किएकालाई क्वारेण्टाईनमा राखिएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका ७ जनालाई होम क्वारेण्टाईनमा राखिएको हो । कोरोनाको विश्वव्यापी त्रास फैलिरहेको बेला बिदेशबाट आएका मानिसहरुमा संक्रमण हुन सक्ने भएकाले…

महाशिला ६ का वडा अध्यक्षले गरे निशुल्क माक्स वितरण

पर्वत । महाशिला गाउँपालिका वडा न ६.मा वडा भित्रका बासिन्दाहरुलाई निशुल्क माक्स वितरण गरीएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को संक्रमणबाट विपन्न, गरिब तथा पछाडि परेका बर्गहरुलाई जोगाउनका लागि माक्स वितरण गरिएको हो । गाउँपालिको…