Browsing Category

ताजा अपडेट

पर्वतमा थपिएका मध्ये १२ जना संक्रमीतलाई पर्वत कोरोना अस्पतालमा भर्ना गरिदै

३० जेठ, पर्वत । कोरोना संक्रमण पुष्टि भएका मध्ये १२ जनालाई कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । उनीहरु सवै जना कुश्माका क्वारेन्टाइनमा बसेकाहरु छन । यस अघि ९ जना संक्रमीतलाई कुश्माको आइसोलेसन अस्पतालमा राखेर उपचार गरिएको छ ।…

पर्वतमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो

पर्वत –  पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य…

लकडाउनको सदुपयोग गर्दै महाशिला ५ लामेआहलेका स्थानिय विश्वकर्मा मन्दिर निर्माणमा जुट्दै

पर्वत । नोबेल कोरोना भाइरस अर्थात (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरमा आह्वान गरिएको लकडाउन अर्थात बन्दाबन्दीकोे सदुपयोग गर्दै जिल्लाको महाशिला गाउपालिका वडा न. ५ लामेआहलेका स्थानिय मन्दिर निर्माणमा जुटेका छन् । गाउँपालिकाको १…

पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला

पर्वत-  पर्वतको महाशीलामा शनिवार विहान एक व्यक्ति मृत अवस्थामा  फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका-४ धुँवाकोट स्थित लुङ्खु-पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको…

पर्वतमा फेरी थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ पुग्यो

पर्बत, जेठ २२ । पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ । गण्डकी प्रदेश…

BREAKING- पर्वतमा भेटिए ५ जना कोरोना संक्रमीत

२० जेठ, पर्वत । कोरोना भाइरस संक्रमीत ५ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका ५ नामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय…

महाशिला गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिए संगै, स्थानिय हर्सित, बिकासले फडको मार्ने आशा

पर्वत । पर्वतको दक्षिणमा रहेको महाशिला गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको…

पर्वतको महाशीलामा विदेशमा रहेका र फर्केका नागरिकको सहयोगका लागि हेल्प डेस्क स्थापना

पर्वत– पर्वतको महाशिला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको छ । भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय र सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन…

तरुणदल सभापति :श्रीष राहात बोकेर गरिबको घरमा ,राङ्खानि र बिनामारेका बिपन्न लाई राहात वितरण

कोरोनाको महामारी फैलिन नदिनको लागि नेपाल सरकारले गरेको लक्डाउनको कारण चुलो बल्न नसकेका परिवार हरुको लागि तरुण दलका नेताले राहात बोकेर घर घरमा पुगेका छन् ।सामाजिक दुरि कायम राख्दै नेपाल तरुण दल बाग्लुङ क्षेत्र नं १ का सभापती तथा हिल साइड…

पर्वतको महाशिला ६ फलमखानीमा घरधुरी सर्भेक्षण, १ सय ४७ बाह्य मुलुकमा

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलमखानीमा घरधुरी सर्भेक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले गरेको लामो समयको लक डाउनका बीचमा वडाका नागरिकहरुको वास्तविक…