Browsing Category

ताजा अपडेट

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो

बागलुङ, १० चैत कोरोना भाईरस (कोभीड–१९) संक्रमणको आशंकामा बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाईएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो । पाँच दिन पहिला भारतको…

(कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदै महाशिला ५ लंखुदेउरालीले गर्यो निशुल्क माक्स र पर्चा वितरण

पर्वत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणको लागि महाशिला गाउँपालिका वडा न.५ लंखुदेउरालीले निशुल्क माक्स वितरण गरेको छ । पालिकाको सहयोगमा माक्स र वडाको तर्फबाट कोरोना सम्बन्धि पर्चा वितरण गरेको वडा अध्यक्ष एवं…

कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला ५ लंखुले उच्च सर्तकता अपनाउने, सर्ब पक्षीय बैठकमा भयो…

पर्वत । विश्वभर फैलिरहेको (कोभिड १९)नोबेल कोरना भाइरस संक्रमण लाई मध्यनजर राख्दै महाशिला गाउँपालिका ५ वडा कार्यलय र प्राथमिक स्वास्थ केन्द्र लुंखु देउरालीको आयोजनामा वडा अध्यक्ष जीवन बिक्रम उच्चैको अध्यक्षतामा सर्ब पक्षीय बैठक बसी विविध…

पर्वतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात-रेडियो कुशुम

फागुनको अन्तिममा गर्मी बढ्नु पर्ने बेला पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात भएको छ ।शुक्रवार साँझदेखि परेको अबिरल बर्षा संगै जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र…

महाशिला ५ लुंखुलाई वालमैत्री वडा घोषणा अभियान तिब्र, सबै सुचक पुरा गरेर मात्र घोषणा गर्ने अध्यक्ष…

पर्वत । महाशिला गाउँपालिका वडा न ५ लुंखुदेउरालीलाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तरगत आज हरियाली टोल र सुन्दर शान्त टोल बुद्ध आधारभुत विद्यालय बालमैत्री घोषणा भएको छन । बुद्ध आधारभुत विद्यालयको प्राङगणमा भएको घोषणा कार्यक्रमा बोल्दै…

न्यु सहिद स्मारक अंग्रेजी आवासिय माविमा खेलकुद सप्ताह सुरु

विकासराज पौडेल । रेडियो कुशुम पर्वत पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको न्यु सहिद स्मारक अंग्रेजी आवासिय माविमा खेलकुद सप्ताह २०७६ सुरु भएको छ । विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष जस्तै यस बर्ष पनि सोमवारदेखी बिभिन्न…

शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा सम्पन्न ।

निर्मल पौडेल पर्वत,११ फागुन २०७६ शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । आईतवार विधालयमा एक औपचारिका कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । वार्षिकोत्सव…

स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माविकी छात्रा सुप्रीया शर्माले ल्याइन…

विकासराज पौडेल रेडियो कुशुम कुश्मा, पर्वत हिन्दू स्वयंसेवक सघं नेपालद्घारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा सहिद स्मारक आवासिय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुप्रीया शर्मा द्घितीय स्थान प्राप्त गर्न सफल…

बलेबा बिमानस्थलको धावनमार्ग निर्माण सुरु -रेडियो कुशुम

बागलुङ÷नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रवारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि रोकिएको…

समाजवादी पार्टी अमलाचौरको अध्यक्षमा हेमबहादुर के सी निर्बाचित

समाजवादी पार्टी बागलुङको बलेवा स्तरिय प्रशिक्षण तथा भेला शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार दलबहादुर खड्का, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक चित्र सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।संघीयता, सुशासन,…