Browsing Category

खेलकुद

फलेवासमा आयोजित मेयर कप धुमधामका साथ् सम्पन्न

लकास सुबेदी फलेवास  पर्वतको फलेवास ६ देविस्थान माझीगाउँ चौरमा संचालित राष्ट्रपति रनिङ सिल्ड बिधालय स्तरीय खेलकुद प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । “खेलकुद बिकासमा सबैको साझेदारी,समृद्ध नगर…

फलेवासमा मेयर कप सुरु ,मेयर कप जित्ने समुहलाई ३० हजार पुरस्कार

पर्वत,, पर्वतको फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना…

यू-१९ एशियाकपमा श्रीलंकाबिरुद्ध नेपाललाई पहिलो बलमै विकेट

३० मंसिर, काठमाडौं । अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक श्रीलंकाबिरुद्ध खेलिरहेको छ । टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो ओभरको पहिलो बलमै श्रीलंकाली ब्याट्म्यानलाई आउट गरेको छ ।…

प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सीलाई ६ अंकको अग्रता

३० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ । गएराति सम्पन्न खेलमा सण्डरल्याण्डलाई एक शून्य गोलले हराएपछि चेल्सीको १६ खेलबाट ४० अंक भएको छ । सण्डरल्याण्डबिरुद्धको जितमा पाहुना टोली…

धनगढी क्रिकेट लिगको विजेतालाई १५ लाख, खेलाडी दर्ता सुरु

२९ मंसिर, काठमाडौं । धनगढी प्रिमियर लिगको पुरस्कार रकम तीन गुणा बृद्धि गरेर १५ लाख पुर्‍याइएको छ । साथै आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले खेलाडीको नाम दर्ता आहृवान गरेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले…

रोनाल्डो भन्छन्-एउटै टिमबाट खेल्ने भए मेस्सीले भन्दा धेरै बालोन डि’ओर मैले जित्थेँ

२९ मंसिर, काठमाडौं । सोमबार राति विश्वको उत्कृष्ट खेलाडीको रुपमा चौथो पटक बालोन डि’ओरको उपाधि जितेपछि रियल मडि्रडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले भनेका छन्, यदि मेस्सीसँग एउटै टिममा हुन्थेँ भने उनले भन्दा धेरै बालोन डि’ओर मैले…

मेस्सीले अफगान बालकलाई मैदानमै स्वागत गरे

२९ मंसिर, काठमाडौं । प्लास्टिकको जर्सी लगाएर चर्चामा आएका अफगान बालकलाई लिओनल मेस्सी मैदानमै स्वागत गरेका छन् । मंगलबार राति दोहामा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले कतारी क्लब अल अलीमाथि जित हात पार्दा मेस्सीले ६ वर्षीय बालक मुर्ताजा…

लेभान्डोस्कीले गरे नयाँ सम्झौता, ५ वर्ष बार्यनमै रहने

२९ मंसिर, काठमाडौं । बार्यन म्युनिखका स्ट्राइकर रोवर्ट लेभान्डोस्कीले क्लबसँग नयाँ सम्झौता गरेको छ । र, अब उनी २०२१ सम्म बुन्डेजलिगा जाइन्टमा रहनेछन् । पोल्याण्डका २८ वषर्ीय लेभान्डोस्की २०१४ मा बोरुसिया डर्टमुन्डबाट बार्यन म्युनिख गएका थिए…

नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न

कुशुम समाचार/नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै  प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान…

मुडिकुवाको अग्लो पुल देखि सिर्सुवा जोड्ने सडक निर्माण

कुशुम समाचार/मुलुककै अग्लो कुश्मा–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ । पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक…