Browsing Category

अर्थ समाचार

छैटौ वालिङ महोत्सव आजबाट, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

कुशुम समाचार/१३ माघ,स्याङ्जा छैटौ वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । माघ १३ गते उदघाटन हुने छैटौ वालिङ महोत्सव २०७३ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पाँचौ महोत्सव सम्म पुर्ण…

पाँचौ पर्वत महोत्सब आजदेखि, प्रधानमन्त्री प्रचण्ड पर्वत आउँदै

कुशुम समाचार/१३ माघ, पर्वत सदरमुकाम कुस्माबजारमा बिहीबार देखि शुरु हुने पाँचौ पर्वत महोत्सबको सबै तयारी पुरा भएको छ । भोलीदेखि माघ २२ गतेसम्म आयोजित महोत्सबको सबै तयारी पुरा भएको मुृल आयोजक समितिले दिएको हो । महोत्सबको प्रधानमन्त्री…

कुश्माको बालमन्दिरका विद्यार्थीलाई पुर्व विद्यार्थीको सहयोग

कुशुम समाचार/माघ १० पर्वत, सदरमुकाम कुश्माबजारमा सञ्चालित बाल मन्दिर प्राथमिक विद्यालयका पुर्व विद्यार्थी सरोजकृष्ण पुरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि टाई बेल्ट खरिदका लागि नगद सहयोग गरेका छन् । आफुले अक्षर चिनेको विद्यालयमा…

फागुन अन्तिम साता कुश्मामा नवौ पश्चिमाञ्चल महिला महोत्सब हुने

कुशुम समाचार/पर्वत ३ माघ सामुदायिक रेडियो दिदीबहिनीले फागुन अन्तिम साता नवौ पश्चिमाञ्चल महिला महोत्सब आयोजना गर्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गतेदेखी २८ गतेसम्म कुस्मामा महोत्सब आयोजना गर्न लागेको हो ।…

रानीपानीको नेपाल तारा माविमा महायज्ञ हुँदै

कुशुम समाचार/पर्वत ३ माघ, दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेबाट हुने श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवको तयारी तीब्र बनाइएको छ । यही माघ १५ गते देखि २२ गतेसम्म सो महायज्ञ रानीपानी स्थित नेपालतारा माविमा हुँदै छ ।…

कुश्माको दुर्लुङ चोकमा बस पल्टियो

कुशुम समाचार/पर्वत २ माघ, पर्वत सदरमुकाम कुश्मा बजारमा आइतबार राती बस दुर्घटना भएको छ । ध १ प ५६५ नम्बरको यात्रुबहाक बस कुश्मा नगरपालिका वडा न १० स्थित दुर्लुङ चोक नजिक दुर्घटनामा परेको हो । बस पोखरा बागलुङ राजमार्गको वीच भागमा पल्टदा…

पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

कुशुम समाचार/पर्वत २ माघ, पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको सवैजसो तयारी पुरा भएको हो । अहिले महोत्सव स्थल…

ट्राफीक प्रहरीद्धारा झण्डै ४ लाख राजस्व संकलन

कुशुम समाचार/पर्वत २ माघ,  जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले पौष महिनामा झण्डै ४ लाख बराबर राजश्व संकलन गरेको छ । टा«फिक नियमहरुको पालना नगर्ने ६ सय ५० वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप ३ लाख ६४ हजार रकम संकलन…

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

कुशुम समाचार/पर्बत २६ पौष ,विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको  अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको…

बागलुङ अमलाचौरका डिलबहादुर खत्रीले मौरीपालनबाट बार्षिक २५ लाख कमाउँछन

कुशुम समाचार/पर्बत २६ पौष, विदेशमा गएर सस्तोमा श्रम बेच्नु भन्दा आफ्नै गाउँ ठाउँमा बसेर पनि वर्षेनी लाखौं रुपीयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक युवाले दिएकाछन् । घरमै मौरीपालन व्यावसायका साथै अन्य आय आर्जनका क्रियाकलापबाट ति…