कोरोनाबाट मृत्यु भएमा पर्वतमा शव ब्यबस्थापन गर्न दुई स्थान तोकियो-रेडियो कुशुम
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमित बिरामीको मृत्यु भएमा शव ब्यबस्थापनका लागि पर्वतमा कुस्मा बजारका दुई स्थान तोकिएको छ । पुरानो ल्याण्डफिल्डको खाली जमिन प्रयोग गरिने छ । संक्रमित बिरामीको मृत्यु भएमा कुस्मा…