जैमिनीले बाँड्यो छात्राहरुलाई सेनेटरी प्याड

महिनावारीको समयमा बिद्यालय तहका छात्राहरुमा हुने समस्या समाधान गर्ने भन्दै जिल्लाको जैमिनी नगरपालिकाले सेनेटरी प्याड वितरण थालेको छ । नगरका सबै बिद्यालयमा पुग्नेगरी पालिका मुकाम रहेको कुश्मीशेरास्थित शान्ति माध्यमिक विद्यालयबाट प्याड…

पर्बतमा फेरी दुर्घटना जिपबाट खसेर बनौका ४८ बर्षिय बेल बहादुर पुर्जा गम्भीर घाईते

पर्बत- पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय बेल बहादुर पुर्जा जिपबाट खसेर गम्भीर घाईते भएका छन् । आज बिहान बनौ बाट कुश्मा आउदै गरेको ध १ ज ७५३ नम्बरको जिपमा सवार पुर्जा कुईश्मा नगरपालिका २ अमार्दी नजिक अचानक जिपको सिटबाट…

पर्वतको विकासका लागि अहिलेको समय स्वर्णयुग बन्ने छ : पौडेल

मनोहर विश्वकर्मा पौडेल प्रमुख, जिल्ला समन्वय समिति पर्वत पेसागत, सामाजिक, राजनीतिक आन्दोलनमा लामो समयदेखि निरन्तर लागि रहनुभएका मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख हुनुहुन्छ। बिगतमा उद्योग वाणिज्य संघ पर्वत र बार…

मन्त्री लम्साल द्वारा मुडिकुवाकाे केदारेश्वर महादेव मन्दिरमा पञ्चमुखी शिवलिङ्गकाे मुर्ति प्रतिस्थापन

फलेवास नगरपालिका वार्ड नं. ४, मुडिकुवामा रहेकाे केदारेश्वर महादेव मन्दिरमा पञ्चमुखी शिवलिङ्गकाे मूर्ति प्राण प्रतिष्ठा गरिएकाे छ । मूर्तिकाे प्रतिष्ठा कार्यक्रमलाई सम्बाेधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री…

पर्बत कुश्माको शिवालय चोकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

पर्बत । पर्बतको सदरमुकाम कुश्माको शिवालयचोकमा आज दिउँसो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर पुन फगामीलाई ठक्कर दिदाँ उनको उपचारको क्रममा ज्यान गएको हो । …

नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिला ५ लुंखु पर्वतको प्रथम वडा अधिबेशन समपन्न, अध्यक्षमा अधिकारी

पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन महाशिला ५ लुंखु पर्वतको प्रथम वडा अधिबेशन शुक्रबार समपन्न भएको छ । महाशिला ५ को वडा कार्यालयको सभाहलमा समपन्न भेलाले  रेशम अधिकारीको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा…

तीन दिनदेखि हराएका शिक्षक जैमिनीमा मृत फेला

बागलुङ, २० माघ – पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका(८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी बागलुङ जिल्लाको जैमिनी नगरपालिका(८ भडकुवामा मृत…

पर्वत महोत्सवमा संचालित प्रदेश स्तरीय भलिवलको उपाधि युनाइटेड क्लब लाई

पर्वत/ पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिवल प्रतियोगिताको उपाधि युनाइटेड क्लब लाई हात पारेको छ । गलकोट नगरपालिकाको तर्फवाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड निर्माण…

भव्यताका साथ छैटौ पर्बत महोत्सब सम्पन्न ,झण्डै ६ करोडको कारोबार

पर्बत, माघ १९/ पर्वतको कुश्मास्थित बडागाउँ खेलमैदानमा सञ्चालन भएको छैटौं पर्वत महोत्सव आज सम्पन्न भएको छ । महोत्सव झण्डै ६ करोड बढीको कारोबार गरी सम्पन्न भएको हो । महोत्सबमा डेढ लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल भ्रमण…

युवा नेता ठकुरीले पाए काँग्रेस पर्वतको सचिवको जिम्मेवारी

पर्वत- नेपाली काँग्रेस पर्वतको सचिव पदमा युवा नेता अशोक उच्चै ठकुरी मनोनित भएका छन् । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले युवा तथा जुझारु नेता ठकुरीलाई सो पदमा मनोनित गरेको हो । ठकुरी जिल्ला कार्य समिति सदस्य पनि हुन् । यस अघि…