बनिनसक्दै भासियो पर्वतको कार्किनेटा स्वास्थ्यचौकी भवन

पर्वत / स्थानीयबासीको बिरोध हुँदाहुँदै कमजोर जग्गामा निर्माण गरिएको कार्कीनेटा स्वास्थ्यचौकी भवन भासिएको छ । फलेबास नगरपालिका–१ कार्किनेटास्थित खाल्टाथरमा निर्माणाधीन भवन जमिनसहित भासिन थालेको हो ।डेढतले ९ कोठाको भवन करिब ३ रोपनी क्षेत्रमा…

मालढुंगा –बेनी सडक बन्द हुने समय तालिका परिर्वतन, ल हेर्नुस बन्द हुने र खुल्ने तालिका

म्याग्दी र मुस्ताङ्गलाई राष्ट्रिय राजमार्ग संग जोडने पर्वतको मालढुंगा –बेनी सडक बन्द हुने समय बिहीबार देखि परिर्वतन हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्बपक्षिय बैठकले सडक बन्द हुने समय तालिका परिर्वतन गर्दै दैनिक साढे…

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत महाशिलामा मानव वेचविखन विरुद्धको जनचेतनामुलक कार्यक्रम…

दिपेश विश्वकर्मा, १८ भदौ   रेडियो कुशुम पर्वत ,, मानव बेचबिखन विरुद्धको जनचेतनामुलक तथा अन्र्तक्रिया कार्यक्रम पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखुमा बुधबार समपन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी…

प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको