समृद्धिको आधार पर्यटनः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएको बताएका छन् । उनले पर्यटनबाटै प्रदेश समृद्धिमा जान सक्ने भएकोले समृद्धिका सातवटा लक्षमा पर्यटनलाई पहिलो लक्षमा राखिएको समेत बताए ।…

के यान्त्रिक पुलको लठ्ठा छिन्छ त ?

पर्वत । हरेक नेपालीका घरघरमा तीजले पाइला राख्दै थियो । तीजमा दिदी बिहीन लिन होस वा बाबाको मुख हेर्न औंशीमा घर र माइती जानेहरु कुस्मा बलेवा यान्त्रिक पुलबाट सहजै यात्रा गर्ने योजना बनाईरहेका थिए । बिगतमा यान्त्रिक पुल प्रयोग गरेर…

जिल्ला वारी र पारी नभएर साझा विकासका निम्ति एक बन्न सबैलाई सांसद देबेन्द्र पौडेलको आग्रह

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले हामी सबै नेपालीको एउटै साझा एजेण्डा भनेकै समृद्ध नेपाल सुखी नेपाली भएको बताएका छन् ।राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडीगाड गाँउपालिका २ खर्वाङ्ग…

पाङराङमा तिज मेला कि कांग्रेशको अधिबेशन ? स्थानीयले गरे मेला बहिस्कार

फलेवास नगरपालिक ११ पाङराङमा लागेको तीज मेला समय तालिका अगावै सकिएको छ । तीज गीत प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भनिएपनि मेलामा राजनीतिकरण भएपछि स्थानीयबासीले बहिष्कार गरेका थिए ।कार्यक्रममा काँग्रेसको चुनावी…

उपनिर्वाचनमा वाम एक ठामः नेपाली

बागलुङ, १९ भदौ – आगामी मंसिर १४ गते नेपाल सरकारले उप–निर्वाचनको घोषणा गरेको छ । बागलुङ क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा यस क्षेत्रबाट निर्वाचित साँसद टेकबहादुर घर्ति मगरको मृत्युपछि उपनिर्वाचन हुने भएको छ । ४ महिनापछि हुने उप–निर्वाचनका…

बनिनसक्दै भासियो पर्वतको कार्किनेटा स्वास्थ्यचौकी भवन

पर्वत / स्थानीयबासीको बिरोध हुँदाहुँदै कमजोर जग्गामा निर्माण गरिएको कार्कीनेटा स्वास्थ्यचौकी भवन भासिएको छ । फलेबास नगरपालिका–१ कार्किनेटास्थित खाल्टाथरमा निर्माणाधीन भवन जमिनसहित भासिन थालेको हो ।डेढतले ९ कोठाको भवन करिब ३ रोपनी क्षेत्रमा…

मालढुंगा –बेनी सडक बन्द हुने समय तालिका परिर्वतन, ल हेर्नुस बन्द हुने र खुल्ने तालिका

म्याग्दी र मुस्ताङ्गलाई राष्ट्रिय राजमार्ग संग जोडने पर्वतको मालढुंगा –बेनी सडक बन्द हुने समय बिहीबार देखि परिर्वतन हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्बपक्षिय बैठकले सडक बन्द हुने समय तालिका परिर्वतन गर्दै दैनिक साढे…

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत महाशिलामा मानव वेचविखन विरुद्धको जनचेतनामुलक कार्यक्रम…

दिपेश विश्वकर्मा, १८ भदौ   रेडियो कुशुम पर्वत ,, मानव बेचबिखन विरुद्धको जनचेतनामुलक तथा अन्र्तक्रिया कार्यक्रम पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखुमा बुधबार समपन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी…

प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको

प्रबासी नेपाली संगठित गर्न नेता परि थापा भारतमा

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका महासचिव परि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको