महाशिला गाउँपालिकामा स्वर्गीय कृष्ण गोपाल गुरुङको स्मृतिमा अक्षय कोष स्थापना ।

पर्वत । गत बर्ष जिप दुर्घटनामा निधन भएका महाशिला गाउँपालिका ३ बालारानी माध्यमिक विद्यालयका शिक्षक सामाजिक अभियान्त स्वर्गिय कृष्ण गोपाल गुरुङको स्मृतिमा कृष्ण गोपाल गुरुङ स्मृति अक्षय कोष स्थापना भएको छ । सोमबार गुरुङको पहिलो स्मृतिमा…

दुर्लुङ पहिरो Update : थप दुई जनाको शब फेला, चार जना अझै वेपत्ता

पर्वत, पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब भेटिएको हो । थप चार जनाको…

update : पर्वतको दुर्लुङमा पहिरोले दुई घर पुरिए – तिन जनाको मृत्यु,६ वेपत्ता घटना स्थलबाट प्रत्यक्ष…

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुर्ण रुपमा पुरिएका छन् । पहिरोमा परी तिनज नाको जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य  ६ जना वेपत्ता भएका छन्। घटना स्थलमा भर्खरै पुग्नु भएका प्रहरी निरिक्षक बुद्धि…

पर्वतमा थपिएका मध्ये १२ जना संक्रमीतलाई पर्वत कोरोना अस्पतालमा भर्ना गरिदै

३० जेठ, पर्वत । कोरोना संक्रमण पुष्टि भएका मध्ये १२ जनालाई कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । उनीहरु सवै जना कुश्माका क्वारेन्टाइनमा बसेकाहरु छन । यस अघि ९ जना संक्रमीतलाई कुश्माको आइसोलेसन अस्पतालमा राखेर उपचार गरिएको छ ।…

पर्वतमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो

पर्वत –  पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य…

लकडाउनको सदुपयोग गर्दै महाशिला ५ लामेआहलेका स्थानिय विश्वकर्मा मन्दिर निर्माणमा जुट्दै

पर्वत । नोबेल कोरोना भाइरस अर्थात (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरमा आह्वान गरिएको लकडाउन अर्थात बन्दाबन्दीकोे सदुपयोग गर्दै जिल्लाको महाशिला गाउपालिका वडा न. ५ लामेआहलेका स्थानिय मन्दिर निर्माणमा जुटेका छन् । गाउँपालिकाको १…

पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला

पर्वत-  पर्वतको महाशीलामा शनिवार विहान एक व्यक्ति मृत अवस्थामा  फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका-४ धुँवाकोट स्थित लुङ्खु-पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको…

पर्वतका ९ जना संक्रमीतको स्वास्थ्य अवस्था सामान्य :रेडियो कुशुम

जिल्लाका ९ जना संक्रमीतको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको हो । जिल्लामा पहिलो पल्ट ५ जना र दोस्रो पटक ४ जना गरी कुल ९ जनालाई संक्रमण…

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण- फलेवास सरकार : रेडियो कुशुम

विश्व वातावरण दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले वृक्षारोपण गरेको छ ।फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवादेखि लमाय खोला सम्मको ७ किलोमिटर सडक खण्डको दुई किनारमा वृक्षरोपण गरिएको हो । सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नारासँगैँ…

पर्वतमा फेरी थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ पुग्यो

पर्बत, जेठ २२ । पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ । गण्डकी प्रदेश…