कालीगण्डकीको भीरमा चचहुई..

पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ। …

भोलि (भिर्नि झोला) आउदै

नेपाली कोल संगीतको क्षेत्रमा पछिल्लो समय टिपिक शव्द र लयका गीतहरुको लहर चलेको छ । सामाजिक सञ्जालहरुमा गाउँले ठेट शव्दहरुमा बनेका गीत सोही अनुसारको लय दर्शक श्रोताले मन पराउन थालेकाले सर्जकहरु पनि त्यस्तै गीत संगीतको तयारीमा छन् । लामो…

जनगायक शर्माका छोराको उपचारका लागि दोहोरी गीत प्रतिष्ठान बागलुङले उठायो ५१ हजार सहयोग

अन्न नलीमा समस्या भएपछि टिचिङ अस्पतालमा उपचाररत जनगायक जीवन शर्माका छोरा अमृत शर्मा आचार्यको उपचारका लागि बागलुङमा सहयोग संकलन गरिएको छ । शर्माको माईलो छोरा अमृत शर्मा आचार्यको दशैंको दिन घाटीमा मासु अड्किएर अप्रेसन गरेसंगै झन् जटिल समस्या…

विहादीमा १ सय ९३ वटा नीजि धारा जडान, सांसद गिरीद्धारा उद्धघाटन

४ कार्तिक, पर्वत । बिहादी गाउँपालिका वडा नं २ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुबिधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाई योजना २३ बर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुलको बिबादका कारण २०५३ मा…

विकास सम्वाद कार्यक्रम लियर मन्त्रि लम्साल, ठानामौला र लिमिठानामा

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले अब दुई बर्ष भित्र प्रत्यक घरका नागरिकहरुलाई उत्पादन र रोजगारी सँग जोड्ने गरि सरकारले काम गर्ने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका स्थित ठानामौला र लिमिठानमा आयोजना…

पिपलटारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै पाँच सयको उपचार

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्णेश्वर माविको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, बिद्यालयको स्वर्ण महोत्सब मुल आयोजक…

कुश्मामा आयो अर्को सहकारी ,बगैंचा वचत तथा ऋण सहकारी

बगैंचा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले औपचारिक रुपमा कारोबारको शुरुवात गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ६ मा कार्यालय रहेको सहकारीले सोमबार देखि औपचारिक रुपमा कारोबारको शुरुवात गरेको हो ।५ करोड चुक्क्ता पुँजी रहने गरी ४५ जना शेयर…

कृषकहरुलाई फलेवास सरकारको भरपुर सहयोग र साथ्

यहाँको एक गाउँका किसानहरूले दुध बिक्री गरेर नै करोडौं रुपैया आम्दानी गर्न सफल भएका छन् ।पर्वतको फलेवास नगरपालिका ६ देविस्थानका किसानहरूले डेरी मार्फत दुध बेचेर करोडौं रुपैया गाउँ भित्र्याउन सफल भएका हुन् ।पशुजन्य उत्पादनको बजार व्यवस्थापनको…

बिकाश सम्बाद कार्यक्रमको साथमा ,मन्त्रि लम्साल पर्बतको गाउ गाउमा

पर्वत– मुलुकमा तीन तहको सरकार बनेको पनि दुई वर्षभन्दा बढि पुगिसकेको छ । नागरिकका आशा र अपेक्षा भने झन झन बढ्दै जान थालेको पाईएको छ । विकास सम्वाद कार्यक्रम लिएर पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगारा पुग्नुभएका गण्डकी प्रदेश सरकारका…

पश्चिमी वायुको प्रभाव नेपालमा, आज पानी पर्ने

देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ।देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले…