कुश्मामा आयो अर्को सहकारी ,बगैंचा वचत तथा ऋण सहकारी

बगैंचा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले औपचारिक रुपमा कारोबारको शुरुवात गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ६ मा कार्यालय रहेको सहकारीले सोमबार देखि औपचारिक रुपमा कारोबारको शुरुवात गरेको हो ।५ करोड चुक्क्ता पुँजी रहने गरी ४५ जना शेयर…

कृषकहरुलाई फलेवास सरकारको भरपुर सहयोग र साथ्

यहाँको एक गाउँका किसानहरूले दुध बिक्री गरेर नै करोडौं रुपैया आम्दानी गर्न सफल भएका छन् ।पर्वतको फलेवास नगरपालिका ६ देविस्थानका किसानहरूले डेरी मार्फत दुध बेचेर करोडौं रुपैया गाउँ भित्र्याउन सफल भएका हुन् ।पशुजन्य उत्पादनको बजार व्यवस्थापनको…

बिकाश सम्बाद कार्यक्रमको साथमा ,मन्त्रि लम्साल पर्बतको गाउ गाउमा

पर्वत– मुलुकमा तीन तहको सरकार बनेको पनि दुई वर्षभन्दा बढि पुगिसकेको छ । नागरिकका आशा र अपेक्षा भने झन झन बढ्दै जान थालेको पाईएको छ । विकास सम्वाद कार्यक्रम लिएर पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगारा पुग्नुभएका गण्डकी प्रदेश सरकारका…

पश्चिमी वायुको प्रभाव नेपालमा, आज पानी पर्ने

देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ।देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले…

सहकारी ग्रामिण भेगको आर्थीक समृद्धिको मेरुदण्ड-मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सहकारी मार्फत ग्रामणि भेगलाई आर्थीक समृद्धिको मार्गमा हिड्याउन सकिने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित कालिगण्डकी दुग्ध सहकारी संस्था लि.को…

पर्वतमा लगानी भित्र्याउन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको आव्हान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो हजारौको संख्यामा युवायुवतीहरु रोजगारी खोज्दै विदेशिनु दुःखद कुरा भएको बताउनुभएको छ ।मुलुकभित्रै प्रसस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको संख्या बढ्नु विडम्वना भएको…

कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन बोगटिको महत्वपुर्ण भुमिका : कुँवर

पर्बत –  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पर्बतले पूर्व माओवादी केन्द्र का तत्कालीन महासचिव पोस्ट बहादुर बोगटीको पाँचौ स्मृति दिवस मनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा पर्बतका कार्यलय सदस्य भक्त कुँवरले पूर्व माओवादी केन्द्र का…

कुश्मा १० पिपलटारीमा सार्वजनिक सुनुवाई सम्पन्न

कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा न १० वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाअध्यक्ष अमर सुनारले जनताका…

अनेरास्ववियु बागलुङद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङले बाल दिवसको अवसर पारी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं – ४ ओडारचौर स्थित श्री देउराली प्राथमिक बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक…

पर्वतकी चेली दिल कुमारी ,एनआरएनए साइप्रसको अध्यक्षमा निर्बाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ ।एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा…