पर्वत महोत्सवको भोली भव्य उद्घाटन, सवै तयारी पुरा

पर्वत– पर्वत उद्योग वाणिज्य संघको आयोजनामा भोलीबाट सुरु हुन लागेको छैठौँ पर्वत महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको…

‘आहा मझेरीमै घाम’ फलेवास नगरवासी भन्छन्–धन्यबाद मेयर साब

फलेवास नगरपालिकाको निर्णय अनुसार नगरपालिका अन्तर्गतका वडाहरुले अनावश्यक तप्केनी र झाडी फँडानी गरेपछि स्थानीयवासी हर्षित बनेका छन् । उनीहरु भन्छन् ‘झाडीे, ओसेप, तप्केनीले छेकेको थियो, फडानीपछि मझेरीमै घाम लागेको छ ।’ वडा कार्यालयसँगको समन्वय…

छैटौँ पर्वत महोत्सवको तयारी तीब्र

पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी तीव्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला…

गण्डकी प्रदेशमा लोकदोहारीमा लागेका क्षेत्री कलाकारहरु संगठित ःअध्यक्षमा अखेली

निर्मल पौडेल पर्वत, ६ माघ पर्वत कलाकारहरुको संरक्षण तथा अधिकारको पक्षमा काम गर्नको लागि भन्दै गण्डकी प्रदेशभित्रका क्षेत्री कलाकारहरु संगठित भएका छन् । नेपाली लोकगीत संगितको क्षेत्रमा लागेका गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरु आईतबार…

पर्वतमा प्लास्टिकको चामल भेटियाे

पर्वत–पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने…

महाशिला ५ लुंखुका युवाहरु बंगुर पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

दिपेश बिश्वकर्मा, रेडियो कुशुम पर्वत । देशमा रोजगारी का सम्भावना नदेखी दिनहू हजारौ युवाहरु बैदेशिक रोजगारीका लागी पलायन भैरहेका बेला महाशिला गाउँपालिका वडा न ५ का   युवाहरुले भने व्यबशायिक बंगुर पालन शुरु गरेका छन ।ठुलोस्वारा कृषि तथा…

दलित पत्रकार संघ पर्वतको अध्यक्षमा साजन परियार र सचिवमा दिपेश विश्वकर्मा

पर्वत । राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको…

राष्ट्रिय सभाका अध्यक्ष र स्पेनी मन्त्रिसहितको टोलीद्धारा पर्वतका कालाञ्जर र महाशीलाको स्थलगत भ्रमण

पर्वत– स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न क्षेत्रको भ्रमण गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा…

बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा सम्पन्न -अध्यक्षमा राज पौडेल

बलेवा सेवा समाज जापान को पाचौ साधारण सभा मिति २०१९-१२-३१तारिक दिन संस्थाका अध्यक्ष श्री शर्मेन्द्र पौडेल सेबक ज्यु को अध्यक्षतामा भव्य र सब्य रूपमा निकै हर्सोउल्लासमय वातावरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल बाट जापान भ्रमण मा पाल्नु…