काेराेना प्रभाब : दुर्लुङकाे हाेमस्टेमा पाहुना भित्रिन राेक

पर्बतकाे कुश्मा नगरपालिका  दुर्लुङमा सञ्चालित चनाैटे  सामुदायिक हाेमस्टेले गाउमा पाहुना भित्रिन राेक लगाएकाे   काेराेनाभाइरसकाे बिश्वब्यापी महामारी सँगै पुर्ब सतर्कता अनुरूप हाेम स्टेमा पाहुना जान राेक लगाएकाे हाे एक साता अघि जिल्ला प्रशासन कार्यलय पर्बतले सभासमाराेह गर्न  परिबारका सदस्यबाहेक अन्य ब्यक्तिहरू सामुहिक रूपमा बस्नराेक लगाएपछि हाेमस्टे सेवा समेत बन्द गरिएकाे हाेमस्टे सञ्चालक गाेलमान गुरूङले जानकारी दिनुभयाे 

शुक्रबार  शनिबार बिशेष गरी बढि पाहुनाहरू अाउने गरेकाे  काेराेनाकाे प्रभाबले नियमितता दिन नसकिएकाे गुरूङले बताउनुभयाे दुर्लुङमा क्यानाेनिङ खेल हेर्न  खेल्नका लागि अान्तरिक पर्यटकहरू त्यहा पुग्ने गरेका छन्  साे सङ्गै त्यहाँ पुगेका पाहुनाहरू हाेमस्टेमाबसेर गुरूङ संस्कृतिमा रमाएर फर्किने गरेका छन् दुर्लुङकाे चनाैटे सङ्गै माेदी गाउपालिका  चित्रेमा सञ्चालित पञ्चकाेशी हाेमस्टेमा पनि पाहुना भित्रिन राेक लगाईएकाे  

You might also like More from author

Comments are closed.