तेजसको नाच देखेर सबै छक्क ,न्याउली रुँदै के भन्छ ? ल हेरौ भिडियो …

मालती खरेलको ‘न्याउली रूँदै’ बोलको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । चर्चित गायक तेजस रेग्मी र मालती खरेलको आवाजमा सजिएको गीतमा सुरेशरमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् ।राग स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् ।

मिक्सिङ एडविएन किस्मतले गरेका हुन् । भिडियोको निर्देशन शिव विकले गरेको भिडियोमा गायक तेजस रेग्मी र यान्सु श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् ।म्पादनमा पदम सुवेदी र मिलन विकको भूमिका रहेको छ । शीव फिल्म्स र ड्रागन पिक्चरको निर्माण रहेको भिडियो मालतीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । https://youtu.be/LyI6sDWuBbI 

You might also like More from author

Comments are closed.