अखिल नेपाल प्रवासी युबा संघ को आयोजनामा ,पाङराङमा बृहत स्वास्थ्य शिविर हुदै

अखिल नेपाल प्रवासी युबा संघ को आयोजनामा फलेवास नगरपालिका ११ पाङराङमा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

पाङराङ स्वास्थ्य चौकीमा पौष १८ र १९ गते उक्त शिबिरको आयोजना गरियको हो, बरिस्ठ डा.अनिल भटराई लगायतका डाक्टर हरुले निसुल्क रुपमा सेवा प्रदान गर्ने हुदा दुर्गमका बिरामी हरुले यो मौकाको फाइदा उठाउनु हुन आयोजक ले आग्रह समेत गरेको छ ।अखिल नेपाल प्रवासी युबा संघ यस सस्थाले यस भन्दा अगाडी पनि थुप्रै सामाजिक कार्य समेत गर्दै आयको छ ।

You might also like More from author

Comments are closed.