ईश्वर सिंहको जाले रुमाल चर्चामा :अब मौलिकता जोगाउने जिम्मेवारी ईश्वरको काधमा

धौलागिरीका लोकप्रिय गायक ईश्वर सिंह र जुना श्रीसको आवाज रहेको नयाँ गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ ।उत्कृष्ट शब्द सिर्जना गर्न माहिर शिव अखेलीको शब्द सिर्जना रहेको सो गीतमा ईश्वर आफैले लय सिर्जना गरेका छन् । गीतले माया प्रेमलाई विषय बनाइएको छ भने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

नेपालि मौलिक गित गाउन माहिर इश्वोर ले यस भन्दा अगाडी धेरै गीतमा आवाज दियका छन् धेरै ले त् अब को मौलिक गीतको बजारमा इश्वर को राम्रो सम्भाबना भयको र यो बजार समाल्ने जिम्मेवारी उनकै काधमा आयको समेत बताउने गरेका छन् ।जाले रुमाल ले छोटो समयमा नै चर्चा बटुलेको छ चर्चित निर्देशन प्रकाश भट्टले निर्देशन गरेको सो गीतमा दुर्गेश थापा र नम्रता सापकोटा को अभिनय रहेको छ ।गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो

You might also like More from author

Comments are closed.