Browsing Category

सूचना-प्रबिधि

पर्वत महोत्सवको विशेष आकर्षण : प्यारागराइडिङ र ¥याफटिङको सुविधा

कुशुम समाचार/पाँचौ पर्वत महोत्सवमा यसपटक भने कुश्मा स्थित दुर्लुङको डाँडाबाट ब्यवसायीक प्यारागराइडिङ र कालीगण्डकी नदीमा ¥याफटिङको सुविधा समेत प्रदान गरिने मुल आयोजक समितिका अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा…

गोरु बेचेर पावर टेलर किन्दै पर्वतका किसान

संजय रेग्मी/समयको परिवर्तनसंगै कृषिमा पनि आधुनिकिकरणका कुराहरु उठीरहेका छन । नेपालको तराई क्षेत्रमा ट्रयाक्टर लगाएर खेतबारी जोतिन्छ भने पहाडी क्षेत्रमा गोरुको प्रयोग गरिन्छ । तर आजभोली भने पहाडका किसानहरु पनि गोरु पाल्न छोड्दै गएका छन ।…

उद्यमी बन्न सीप सिक्दै पर्वतको त्रिवेणीका महिलाहरु

कुशुम समाचार/गाउँ गाउँमा महिलाहरुले सिप सिकेर उद्यमी बनेको सुनेकी पर्वतको त्रिवेणीकी गीता रानालाई पनि सिप सिकेर उद्यमी बन्ने रहर थियो । सिप सिक्न गाउँमै तालिम दिने गरी लघु उद्यम विकास कार्यक्रम आउने सुनेपछि उनी तालिम लिन निकै उत्सुक बनिन् ।…

पर्वतको भुकमा प्रहरीलाई २० लाख बराबरको जग्गा नि:शुल्क प्रदान

कुशुम समाचार/पर्वत जिल्ला भुकताङले गा.बि.स.३ लौसिवोट स्थित तमु समाजको समाज घरमा आयोजित एक कार्यक्रमका बिच भुकताङले ३ निवासी वयोबृद्धा जमुना गुरुङ तथा निजका हाल विदेशमा वसोवास गर्ने पांच छोराहरु खुशीमान गुरुङ,लोकमान गुरुङ,सुरेश गुरुङ,आनन्द…

नेपालमा मात्र पाइने फल लप्सी : पर्वतमा बार्षिक सय टन उत्पादन

सन्तोष थापा,पर्वत/पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही बर्ष अघिसम्म…

पाँचौ पर्वत महोत्सवको तयारी तिब्र : एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गर्ने

कुशुम समाचार/पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवलाई एनआइसी एशिया बैंकले प्रायोजन गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको मुख्य प्रायोजक बन्न एनआइआइसी एशिया बैैकले…

बागलुङको बलेवामा नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान गठन, नारायणस्थानलाई फ्रि वाईफाइयुक्त बनाईने

कुशुम समाचार/समृद्द नारायणस्थान हाम्रो अभियान भन्ने मुल नाराका साथ गाउँको विकासमा नागरिकको भुमिकालाई संस्थागत गर्ने उद्देश्यसाथ नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बाग्लुङको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।…

युवराजको स्मृतिमा पञ्चकोशी मावि आर्थरमा अक्षयकोष

सन्तोष थापा/मेरुदण्ड पक्षघातबाट लामो समय सम्म थलिएर मृत्यु भएका युवराज शर्माको सम्झनामा शर्माको परिवारले उनले आधारभूत शिक्षा अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरेको छ । आर्थर डाँडाखर्क ९ काउले निवासी शर्माको स्मृतिमा उनको परिवारले…

शिक्षाका भवनमा कमिशनको खेल, बोल्न चाहँदैनन् समिति र प्रअहरु

कुशुम समाचार/शिक्षा मन्त्रालयको सहयोग र जिल्ला शिक्षा कार्यालयको सुपरिवेक्षणमा पर्वत जिल्लाका विभिन्न विद्यालयहरुको भवन निर्माण गर्दा ठूलो आर्थिक चलखेल भएको पाईएको छ । जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ र ०७२/०७३ मा वितरण गरेका…