Browsing Category

विशेष

महाशिला ५ लुँखुमा करिब ८ सय ५० घरधुरीलाई विउ बिजन वितरण

      दिपेश विश्वकर्मा, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा न.५ लुँखुमा कृषकहरुलाई व्यवसायिक बनाउने उद्देश्यका साथ वडाका करिब ८ सय ५० घरधुरीलाई तरकारीका बिउबिजन वितरण गरिएको छ । शुत्रबार वडा कार्यलयमा एक दिने तालिमको आयोजना गरि घर…

सधै उखान टुक्का जोडेर हसाउने ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि…

काठमाडौं । ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला’ सार्वजनिक कार्यक्रममा उभिएका बेला अचानक ओली भावुक बनेपछि हल नै स्तब्ध भयो । अरु बेला सधै…

बालुवाटारमै गर्यो एमालेले ठूलो बेइमानी, देउवा–प्रचण्ड हैरान, प्रचण्डका यस्ता छन् तिन प्रस्ताव

काठमाडौं । नेकपा एमालेले संविधान संशोधन विधेयक पारित गराउन साथ नदिने भएको छ । स्थानीय चुनावपछि संशोधन विधेयकमा साथ दिने भन्दै आएको एमालेले आज बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको प्रमुख तीन दलको बैठकमा संशोधन पास हुन नदिने अडान…

जसले अरुको लागि आफ्नो ज्यान गुमाए उनै प्रहरी जवानको पर्वतमा सम्मानका साथ आज अन्तिम संस्कर गरिदै

पर्वत । पोखराको हर्पन खोलामा डुवेर वेपत्ता भएकालई खोजी गर्न जाँदा आफै डुवेर ज्यान गुमाएका प्रहरी जवान बलबहादुर कुँवरको आज अन्तिम संस्कार गरिने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ साविकको ठुलीपोखरी– ७ का कुँवरको आज मोदीवेणी घाटमा…

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला

काठमाण्डौं । ‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’ यासो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा…

विद्यालयमा शिक्षकको हाजिर विद्युतिय मेसिनबाट

दिपेश विश्वकर्मा, पर्वत । पर्वत कुश्मा नगरपालिकाका समुदायिक विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरे सगै अव वाहिरी विद्यालयहरुमा पनि विद्युतिय हाजिर मेसिन जडान गर्न थालिएको छ । यसै विच पर्वतको खानीगाउ स्थित भवानी विद्यापिठ माध्यमिक…

एमाले प्रदेश कमिटिको वैठक आज चित्रेमा, दर्जन बढि केन्द्रिय नेताहरु पर्वत आउँदै

कुशुम समाचार/ १६ माघ पर्वत । नेकपा एमालेको प्रदेश नं ४ को सचिवालय वैठक पर्वतको पर्यटकीय गाउँ चित्रेमा हुँदैछ । नेकपा एमाले पर्वत जिल्ला कमिटिको ब्यवस्थापनमा उक्त वैठक आयोजना हुन लागेको हो । प्रदेश कमिटिमा रहेका १३ सदस्यीय एमालेको केन्द्रिय…

महोत्सवको तेस्रो दिन दशर्कको घुइचो : विगतको भन्दा ब्यवस्थित र सफलता उन्मुख बन्दैछ पर्वत महोत्सव

कुशुम समाचार/१३ माघ दर्शकका अगाडी राजन ठकुरी, राजन गुरुङ्ग, प्रकाश सपुत र भुमिका गिरी उफ्रन थालेपछि दर्शकहरुलाई पनि ननाची सखै भएन । शुक्रबार पानी परेर निर्थुक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सबस्थल । तर शनिबार बिहानै देखि पारिलो…

पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

कुशुम समाचार/पर्वत २ माघ, पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको सवैजसो तयारी पुरा भएको हो । अहिले महोत्सव स्थल…

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

कुशुम समाचार/पर्बत २६ पौष ,विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको  अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको…