Browsing Category

विचार

व्यक्तिको व्यवहार अभिव्यक्तिको आधारभूत सिद्धान्त

हरेक व्यक्तिले आफनो आचरणमा सुधार ल्याएर अथवा आफनै पहलमा शान्ति कायम गर्न सक्दछ,जहां कुनै पनि प्रकारको भेदभाव हुंदैन भनेर माथि उल्ल्ेख गरियो । तर सवाल उठ्छ हामीले सोचेजस्तो शान्ति कायम हुन सकेन विभिन्न प्रकारका विवाद र असमझदारी भए भने…

उद्योग बाणिज्य संघद्धारा कार्यकारी अधिकृत कुमानसिंह गुरुङको स्वागत-ब्यवसायी उत्साहित

कुशुम समाचार/कुश्मा नगरपालिकामा भर्खरै सरुवा भएर आएका कार्यकारी अधिकृत कुमानसिंह गुरुङलाई पर्वत उद्योग बाणिज्य संघले स्वागत गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी कार्यकारी अधिकृत गुरुङलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै गुरुङले…

त्यो मुखुण्डो उतारेपछिको नग्नता र दालरोटीको भजन

यो हप्ता ओखलढुंगामा भुकम्प पीडितको पैसामा हेलिकोप्टर चढेको समाचारले बजार ततायो । नतताओस् पनि कसरी, भूकम्प पीडितलाई गाउँमै गएर अनुदान वितरण गर्ने नाममा पीडितबाटै पैसा असुलेर हेलिकोप्टर चार्टर गरेपछि ।  गाउँमै गएर समयमै अनुदान वितरण गर्नुपर्छ…

के हो प्रेम ?

पुजा भनौ भने आजकल बजारमा बिक्दै छ । आस्था भनौ भने यो मनमन्दिरमा होइन, पैसामा साटिदै छ । साहारा हो भनौ भने पलपलमा टुटेको छ । बिश्वासको नाम दिउ भने धोकै धोकाको खाडल देखिन्छ । प्रेम ऐना भनौ भन्छु कहिले । त्यो मुटुमा आफुलाई देखौ भन्छु । तर,…

नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न

कुशुम समाचार/नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै  प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान…

मुडिकुवाको अग्लो पुल देखि सिर्सुवा जोड्ने सडक निर्माण

कुशुम समाचार/मुलुककै अग्लो कुश्मा–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ । पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक…

पञ्चासे पुग्नेको संख्या बढ्यो (फोटो फिचर)

कुशुम समाचार/ हिउँदको शुरुवात संगै प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा यो बर्ष गएका बर्षको तुलनामा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि…

शिक्षा क्षेत्रको विकासमा सांसद लम्सालको चासो : पैयु बहुमुखी क्याम्पसलाई २० लाख रकम विनियोजन

कुशुम समाचार/दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार रु २० लाख सहयोग गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक…