Browsing Category

राष्ट्रिय खबर

होलीमा प्रयोग हुने अधिकांश रंग स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दै मनाइने रंगीन पर्व होली अर्थात् फागु पूर्णिमा । तर, रमाइलोका नाममा रसायनिक रंगको बढ्दो प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । आपसमा रंग छ्यापाछ्याप गरेर सौहार्दतापूर्वक मनाउने पर्व…

यो पढेपछि सायद तपाईंले आजैबाट दुध चिया छोड्नुहुन्छ !

चिया धेरै नेपालीले पिउँने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउँछन् । के बिहान खाली पेटमा चिया पिउँनु राम्रो बानी हो रु बिभिन्न…

अहिलेसम्मको नतिजा : कांग्रेस, एमाले र माओवादी कसको कति ?

काठमाडौं, जेठ २ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु : नेकपा एमाले प्रमुख जितेका ठाउँ १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २) कास्कीको…

विद्यालयमा शिक्षकको हाजिर विद्युतिय मेसिनबाट

दिपेश विश्वकर्मा, पर्वत । पर्वत कुश्मा नगरपालिकाका समुदायिक विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरे सगै अव वाहिरी विद्यालयहरुमा पनि विद्युतिय हाजिर मेसिन जडान गर्न थालिएको छ । यसै विच पर्वतको खानीगाउ स्थित भवानी विद्यापिठ माध्यमिक…

पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ

कुशुम समाचार/ २३, माघ पर्वत । पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ भएको छ । नेकपा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले एक कार्यक्रमका वीच शुभारम्भ गरेका हुन । पर्वतको कुश्मा स्थित होटल बन्दनामा आयोजीत एक कार्यक्रमका वीच थापाले…

एमाले प्रदेश कमिटिको वैठक आज चित्रेमा, दर्जन बढि केन्द्रिय नेताहरु पर्वत आउँदै

कुशुम समाचार/ १६ माघ पर्वत । नेकपा एमालेको प्रदेश नं ४ को सचिवालय वैठक पर्वतको पर्यटकीय गाउँ चित्रेमा हुँदैछ । नेकपा एमाले पर्वत जिल्ला कमिटिको ब्यवस्थापनमा उक्त वैठक आयोजना हुन लागेको हो । प्रदेश कमिटिमा रहेका १३ सदस्यीय एमालेको केन्द्रिय…

छैटौ वालिङ महोत्सव आजबाट, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

कुशुम समाचार/१३ माघ,स्याङ्जा छैटौ वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । माघ १३ गते उदघाटन हुने छैटौ वालिङ महोत्सव २०७३ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पाँचौ महोत्सव सम्म पुर्ण…

सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला सम्पन्न

कुशुम समाचार/ पर्वत २६ पौष, रोट्रयाक्क क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्क क्लबको संयोजनमा स्थापीत सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त…

एमालेले यसरी बजायो मधेसमा ब्याण्ड बाजा (थप तस्विर सहित)

कुशुम समाचार/सुनसरी, २५ पौष, मधेसी मोर्चाका ४ जना नेतालाई सिंगो मधेसी जनताको प्रतिनिधि देखाउँदै सत्तारुढ कांग्रेस, माओवादी छिमेकी देश भारतले एमालेलाई मधेस विरोधी भनी प्रचार गरिरहेका बेला कोर मधेसमा भने एमालेले शक्ति प्रदर्शन गरेको छ । मधेसी…

यस्तो बन्दैछ धौलागिरी अञ्चलको पुर्नसंरचना (थप विवरण सहित)

कुशुम समाचार/पर्वत २४ पौष, स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा धौलागिरी अञ्चलमा २७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । प्रतिवेदनमा बागलुङमा ९ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा चार नगरपालिका र ५ गाउँपालिका…