Browsing Category

राम्रो कुश्मा

धार्मिक तथा शैक्षिक महाेत्सवको पाचौं दिन चन्दादाताहरु घुईंचो

रामशरण पोखरेल/बागलुङ | त्रिपुरेश्वर महादेव मन्दिर धार्मिक तथा शैक्षिक महाेत्सवको पाचौं दिन चन्दादाताहरु तथा भक्तजनहरुको घुईंचो लागेको छ | रु १ लाख भन्दा बढि सहयोग गरि पाचौंदिनमा बिहुंकोट ९ कर्लिम निवासि शिव प्रसाद कडेंल , गौरिश्वर कडेंल ,…

श्रीमान विदेशमा श्रीमतीहरु रासलिलामा : अवैध सम्बन्ध राख्ने देवर भाउजु थुनामा

कुशुम समाचार/धन कमाउन श्रीमान विदेश छन । श्रीमतीहरु नेपालमा मस्ती गर्छन । श्रीमान विदेश गएपछि गाउँबाट बजार झर्ने, बजारबाट शहर छिर्ने श्रीमती संख्या प्रसस्त छ नेपालमा । पर्वत जिल्ला अस्पतालको एक तथ्यांकले भन्छ २९ प्रतिशत श्रीमान विदेश गएका…

नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न

कुशुम समाचार/नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै  प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान…

मुडिकुवाको अग्लो पुल देखि सिर्सुवा जोड्ने सडक निर्माण

कुशुम समाचार/मुलुककै अग्लो कुश्मा–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ । पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक…

पञ्चासे पुग्नेको संख्या बढ्यो (फोटो फिचर)

कुशुम समाचार/ हिउँदको शुरुवात संगै प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासे क्षेत्रमा यो बर्ष गएका बर्षको तुलनामा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि…

शिक्षा क्षेत्रको विकासमा सांसद लम्सालको चासो : पैयु बहुमुखी क्याम्पसलाई २० लाख रकम विनियोजन

कुशुम समाचार/दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार रु २० लाख सहयोग गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक…