Browsing Category

राम्रो कुश्मा

त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको कुल पूँजी ५ करोड

कुशुम समाचार/जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा रहेको एक सहकारीको कुल ५ करोड पुँजी संकलन भएको छ । २०५६ सालबाट शुरुवात गरिएको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले उक्त पुँजी संकलन गरेको हो । हालसम्म ५ सय ६५ जना कुल शेयर सदस्यहरु…

एमालेको दुर्लुङमा गाउँ भेला : माओवादी गाउँ कमिटि अध्यक्ष सहितका कार्यकर्ता एमालेमा प्रवेश

कुशुम समाचार/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङमा अगुवा वैठक तथा भेला सम्पन्न भएको छ । संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर…

कुश्मा नगरपालिकामा योजना तर्जुमा हुँदै : गाविसमा ५० लाखका योजना, नगरपालिकाका वडामा भने ७ लाख मात्र

गणेश गिरी/कुश्मा  नगरपालिकामा यतिबेला स्थानीय स्तरमा योजना तर्जुमा प्रक्रिया भईरहेको छ । आगामी आर्थिक बर्षका लागि नगरस्तरीय कार्य योजना तर्जुमा पूर्व स्थानीय स्तरमा योजना तर्जुमा भईरहेको हो । कुश्मा नगरपालिकाको कुल निःशर्त अनुदान रकम २ करोड…

१८८० मा बनेको शुक्लेश्वर शिव मन्दिर अझै ओझेलमा

कुशुम समाचार/धार्मिक तथा ऐतिहासिक शुक्लेश्वर शिव मन्दिर स्थानीय निकायबाट उपेक्षा गरिँदा ओझेलमा परेको छ । वि.सं. १८८० मा आफ्ना पति शुकदेवी जोशी रेग्मीको स्मृतिमा उनकी धर्मपत्नी पद्मावती रेग्मीले स्थापना गरेको नाग्लीवाङ १ खनियाघाटको सो मन्दिर…

नेपालमा मात्र पाइने फल लप्सी : पर्वतमा बार्षिक सय टन उत्पादन

सन्तोष थापा,पर्वत/पर्वतमा बार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यवसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै बार्षिक एक सय टन भन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही बर्ष अघिसम्म…

पाँचौ पर्वत महोत्सवको तयारी तिब्र : एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गर्ने

कुशुम समाचार/पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवलाई एनआइसी एशिया बैंकले प्रायोजन गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको मुख्य प्रायोजक बन्न एनआइआइसी एशिया बैैकले…

डाक्टर श्याम रेग्मी पर्वतमा : मुटुरोग शिविरमा ४ सय ५० को परिक्षण

रामकृष्ण लामिछाने/पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित मुटुरोग शिबीरमा ४ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ । स्थानिय आदर्श माविले आयोजना गरेको विशेषज्ञ डाक्टर सहितको शिविरमा ४ सय ५० जना मुटुका रोग भएका बिरामीको जाँच गरिएको हो । शिविरमा…

कुश्माको भण्डारी टोल नजिकको भिरबाट लडेर एकको मृत्यु, (तस्विर सहित)

कुशुम समाचार/पर्वत सदरमुकाम कुश्मा बजारको आदर्श मावि नजिकै भण्डारी टोलको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार लिमिठाना गाविस वडा न ३ घर भएका  ३० बर्षिया कृष्ण परियारको भीरबाट लडेर मृत्यु…

अझै पनि कतिपय ग्रामीण बस्तीमा कटुवाल प्रथा कायमै

कुशुम समाचार/म्याग्दीको मुदी–३ का ६६ वर्षीय लछुमन किसानले गाउँमा हुने सार्वजनिक सूचनालाई समुदायमाझ पु¥याउने काम गर्छन् । गाउँका कटुवाल रहेका किसानले ‘हाँको’ हालेर सार्वजनिक सूचना प्रवाह गर्दै आएका छन् । मुदीमा मात्रै होइन जिल्लाका ग्रामीण…

पर्वतको सेतिवेणीमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिद्धारा आगजनी

प्रेम भट्टराई / सेतीबेणीबजारमा रहेको शालिग्राम माबिमा अज्ञात ब्यक्तिले गएराती आगजनी गरेको छ । राती १२ बजेको समयमा बिद्यालयमा आगजनी गरेर भागेको हो ।आगजनीबाट बिद्यालयका महत्वपुर्ण काजगात नष्ट भएका छन । सेतिबेनी बजारमा रेशम न्यौपानेको पसलमा…