Browsing Category

राम्रो कुश्मा

पर्वत महोत्सवको तयारी तिव्र : ४ करोड कारोबार र २ लाख दर्शक भित्राउने लक्ष्य

कुुशुम समाचार/पर्वत १७ पौष, पश्चिमाञ्चल स्तरीय पाँचौ पर्वत महोत्सवको तयारी तिव्र पारिएको छ । आगामी माघ १३ गते देखि २३ गतेसम्म हुने महोत्सवको ब्यवस्थापन र प्रचार प्रसार कार्य तिव्र पारिएको हो । आयोजकले दिएको जानकारी अनुसार महोत्स्वको साठी…

लागु औषध नियन्त्रणमा पर्वत प्रहरीको पहिलो ठूलो सफलता

कुुशुम समाचार/पर्वत १७ पौष, लागु औषध नियन्त्रणको नाउँमा गाजा फडानी र घरेलु मदिरा नियन्त्रणमा मात्र सिमित पर्वत प्रहरीले पहिलो पल्ट ठूलो परिमाणमा अवैध लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । मेडिकल प्रयोजनका लागि उत्पादीत तर बिक्रीका लागि…

पाङ र खानीगाउँमा एमालेको भेला, कुनपा १३ मा युवा संघको वडा कमिटि गठन

कुशुम समाचार/१५ पौष, पर्वत । नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको सदरमुकाम कुश्मा स्थित पाङ र दक्षिणी गाविस खानीगाउँमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छन । संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी…

पर्वत महोत्सवको विशेष आकर्षण : प्यारागराइडिङ र ¥याफटिङको सुविधा

कुशुम समाचार/पाँचौ पर्वत महोत्सवमा यसपटक भने कुश्मा स्थित दुर्लुङको डाँडाबाट ब्यवसायीक प्यारागराइडिङ र कालीगण्डकी नदीमा ¥याफटिङको सुविधा समेत प्रदान गरिने मुल आयोजक समितिका अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम शर्मा…

कालीगण्डकी नदीमा शव फेला

कुशुम समाचार/ कालीगण्डकी नदीमा एक युवाको शब फेला परेको छ । हराएको ५ दिन पछि म्याग्दीको हिस्ताङ ५ का गोपाल नेपाली कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयबासीहरुको सुचनाका आधारमा मृत लाश बगिरहेको खबर पाएपछि पुगेको पर्वत…

कुश्मामा एनआईसी एसिया वैँकको शाखा

कुशुम समाचार/पर्वतको कुश्मामा एनआइसी एसिया वैंकको ७८ औं शाखाको स्थापना भएको छ । वैँकको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ । शाखाको उद्योग वणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले रिवन काटेर उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी…

गोरु बेचेर पावर टेलर किन्दै पर्वतका किसान

संजय रेग्मी/समयको परिवर्तनसंगै कृषिमा पनि आधुनिकिकरणका कुराहरु उठीरहेका छन । नेपालको तराई क्षेत्रमा ट्रयाक्टर लगाएर खेतबारी जोतिन्छ भने पहाडी क्षेत्रमा गोरुको प्रयोग गरिन्छ । तर आजभोली भने पहाडका किसानहरु पनि गोरु पाल्न छोड्दै गएका छन ।…

कार्यकारी अधिकृतलाई सिसेफले गर्यो स्वागत

कामना रेग्मी/समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग…

गरिबीको पिडा : चार वर्षको छोरो दाम्लोमा, आमा होटलको काममा

सन्तोष थापा/एक चार वर्षका बालक । खोरमा । त्यो पनि दाम्लोले बाँधिएको । झट्ट सुन्दा पनि आङ नै सिरिङ्ग हुने । झैन आफ्नै आँखाले देख्दा कसको मन नरोला र ? यो दुर्दशा हो पर्वत सदरमुकाम कुश्मा बजारका एक बालकको । तर आफैले जन्माएको छोरालाई दाम्लोले…