Browsing Category

राम्रो कुश्मा

सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला सम्पन्न

कुशुम समाचार/ पर्वत २६ पौष, रोट्रयाक्क क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्क क्लबको संयोजनमा स्थापीत सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त…

यस्तो बन्दैछ धौलागिरी अञ्चलको पुर्नसंरचना (थप विवरण सहित)

कुशुम समाचार/पर्वत २४ पौष, स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा धौलागिरी अञ्चलमा २७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । प्रतिवेदनमा बागलुङमा ९ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा चार नगरपालिका र ५ गाउँपालिका…

कुश्मालाई दिउँसो ग्रिन सिटि र रातीमा लाइट सिटि बनाइने (बक्तब्यको पुरा पाठ)

कुश्मा नगरपालिकाको चौथो नगर परिषदबाट आर्थिक वर्ष २०७४/७५ को लागि पारित, नीति तथा कार्यक्रम र बजेट सर्वप्रथम मुलुकमा लोकतन्त्र, राष्ट्रहित र अग्रगामी  परिवर्तनका लागि नेपाली जनताल पटक पटक गर्दै आएका सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण…

कुश्मा नगरपालिकामा नक्सा नियमित गराउनेको संख्या न्यून, नगरपालिकाले थप कडाई गर्दै

कुुशुम समाचार/पर्वत २० पौष, कुश्मा नगरपालिकाले विनाशकारी भुकम्प गएको अगाडि बनेका घरहरुको नक्शा नियमित गराउन पटक पटक सुचना गरेपनि नक्सा नियमति गराउनेको संख्या ज्यादै न्यून देखिएको छ । निर्माण सम्पन्न भएका घरहरुको नक्शा नियमित गरी घर सम्पन्न…

केपि ओलीको योजना कार्यान्वयनमा : धौलागिरी अञ्चल र पोखरा लोडसेडिङमुक्त भए

कुुशुम समाचार/पर्वत २० पौष, लामो समय देखि अघोषित रुपमा भएनि लोडसेडिङ्ग कमै मात्रामा बेहोरेका पर्वत, बागलुङ्ग , म्याग्दीका साथै पोखरा पनि औपचारिक रुपमै लोडसेडिङ्ग मुक्त हुने भएका छन । नेपाल बिद्युत प्राधिकरणले पर्वत लगायत धौलागिरीका बागलुङ्ग…

भुकम्पबाट पर्वतमा ११ हजार ८ सय ९ घर भत्किएको अन्तिम प्रतिवेदन (भुकम्पले भत्काएको पर्वत फोटो फिचर)

कुुशुम समाचार/पर्वत १९ पौष, पर्वतमा ११ हजार ८ सय ९ घर र संरचनाहरु भूकम्पका कारण क्षतिग्रस्त भएको पछिल्लो तथ्याँक छ ।उक्त तथ्याँक अनुसार टोलीले स्थलगत अवस्थामा क्षतिको अवस्थाका बारेमा लगत संकलन गरेको को तथ्यांक संकलन गर्ने तथ्यांक विभाग लगत…

पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

कुुशुम समाचार/पर्वत १९ पौष,पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।  सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो । जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव…

पर्वत महोत्सवको तयारी तिव्र : ४ करोड कारोबार र २ लाख दर्शक भित्राउने लक्ष्य

कुुशुम समाचार/पर्वत १७ पौष, पश्चिमाञ्चल स्तरीय पाँचौ पर्वत महोत्सवको तयारी तिव्र पारिएको छ । आगामी माघ १३ गते देखि २३ गतेसम्म हुने महोत्सवको ब्यवस्थापन र प्रचार प्रसार कार्य तिव्र पारिएको हो । आयोजकले दिएको जानकारी अनुसार महोत्स्वको साठी…

लागु औषध नियन्त्रणमा पर्वत प्रहरीको पहिलो ठूलो सफलता

कुुशुम समाचार/पर्वत १७ पौष, लागु औषध नियन्त्रणको नाउँमा गाजा फडानी र घरेलु मदिरा नियन्त्रणमा मात्र सिमित पर्वत प्रहरीले पहिलो पल्ट ठूलो परिमाणमा अवैध लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । मेडिकल प्रयोजनका लागि उत्पादीत तर बिक्रीका लागि…