Browsing Category

मुख्य समचार

पर्वतको भूक होमस्टेमा – पाहुनालाई भाङ्ग्रा उपहार

पर्वत/ नीलो र सेतो एकैथरी रङ लगाएका एकनासका घर । हरेक घर पुग्ने ढुंगे सिंढीको चिटिक्क बाटो । बाटाको दायाँबायाँ फोहोर संकलनका टोकरी । गाउँको हरेक सय मिटरको दूरीमा लोभलाग्दा सार्वजनिक शौचालय पैदलमार्गको दुबै छेउमा रातीको समयमा देखिने गरी…

बागलुङ बजारमा चुस्त बन्दै ट्राफिक नियम

बागलुङ,  सडकमा हुने ट्राफिक जाम हटाएर दुर्घटना न्युनिकरण गर्ने भन्दै बागलुङ नगरभित्र एकतर्फी पार्किङको थालनी गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्ययोजना अनुसार बागलुङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी र बागलुङ…

महाशिला गाउँपालिका माध्यमिक विधालय प्रविधिमैत्री शिक्षा अभियान शुभआरम्भ

दिपेश वि पोख्रेरेल, रेडियो कुशुम पर्वत । ‘एक शिक्षक एक ल्यापटप एक कक्षा एक प्रोजेक्टर’ अवधारण अनुसार पर्वतको महाशिला गाउँपालिकामा माध्यमिक विधालय प्रविधि मैत्री शिक्षा अभियान मंगलबार एक कार्यक्रमका बिच शुभआरम्भ भएको छ । वर्तमान शैक्षिक…

पर्वतको मोदी र महाशिला गाउँपालिकाले सुरु गरे प्रबिधीमैत्री शिक्षण, अन्य पालिकाको कहिले ?

पर्वत  पर्वत जिल्लाका दुई स्थानिय तहले सामुदायिक बिद्यालयलाई प्रबिधीमैत्री बनाउँन अभियान शुरु गरेका छन । पर्वतका मोदी र महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेका हुन । महाशिला गाउँपालिका र…

प्रधानमन्त्रीको चासोको बिषय महाशिलाको फलामखानी, आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने प्रतिबद्धता

दिपेश विश्वकर्मा पर्वत, नेपाल सरकार उद्योग मन्त्रालय खानी विभागको आयोजनामा इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ मा महाशिला गाउँपालिका ५ र ६ मा अवस्थित फलामखानीको फलाम मिश्रित ढुङ्गा प्रदशनीमा राखिएको छ। नेपाल सरकारका सम्माननिय…

म्याग्दीमा बस दुर्घटना हुदा १७ जना घाइते

पर्वत – म्याग्दीको बेनी नगरपालिका नेप्टेचौरमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार १८ जना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका…

चट्याङ लागेर मृत्यु भएका परिवार लाई पर्वतका सिडियो ढकालले गरे एक लाखको चेक हस्तान्तरण

निर्मल पौडेल २२ वैशाख २०७६ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत । पर्वतको मोदी गाउँपालीकामा गत वैशाख २ गते चट्याङ लागेर मृत्यु भएकी तारा देवी पुनको परिवार लाई नगद रु १ लाख हस्तान्तरण गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितीका अध्यक्ष तथा…

राष्ट्रपति भण्डारी सोमबार बागलुङको अमलाचौरमा आउदै

पर्बत जिल्लाको अमलाचौरमा निर्माण गरीएको सुविधा सपन्न विद्यालय भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पृथ्वी हिरण्य माध्यमीक विद्यालयको भवन उद्घाटनका लागि बैशाख २३ गते राष्ट्रपति बागलुङ…

राष्ट्रपति भण्डारी सोमबार बागलुङको अमलाचौरमा आउदै

पर्बत जिल्लाको अमलाचौरमा निर्माण गरीएको सुविधा सपन्न विद्यालय भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पृथ्वी हिरण्य माध्यमीक विद्यालयको भवन उद्घाटनका लागि बैशाख २३ गते राष्ट्रपति बागलुङ…

पर्वत साहित्य संगम द्धारा प्रदान गरिने यस वर्षका विभिन्न ६ उत्कृष्ठ पुरस्कारहरु एक वृहत कार्यक्रमका…

निर्मल पौडेल एन पी घायल पर्वत २१ वैशाख २०७६ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत । पर्वत साहित्य संगम कुस्मा पर्वत द्धारा प्रदान गरिने यस वर्षका विभिन्न ६ उत्कृष्ट साहित्य पुरस्कारहरु धौलागिरीका ६ सर्जक तथा साहित्यकार हरु लाई प्रदान गरिएको छ…