Browsing Category

बिजनेस

पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

कुशुम समाचार/पर्वत २ माघ, पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको सवैजसो तयारी पुरा भएको हो । अहिले महोत्सव स्थल…

ट्राफीक प्रहरीद्धारा झण्डै ४ लाख राजस्व संकलन

कुशुम समाचार/पर्वत २ माघ,  जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले पौष महिनामा झण्डै ४ लाख बराबर राजश्व संकलन गरेको छ । टा«फिक नियमहरुको पालना नगर्ने ६ सय ५० वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप ३ लाख ६४ हजार रकम संकलन…

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

कुशुम समाचार/पर्बत २६ पौष ,विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको  अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको…

बागलुङ अमलाचौरका डिलबहादुर खत्रीले मौरीपालनबाट बार्षिक २५ लाख कमाउँछन

कुशुम समाचार/पर्बत २६ पौष, विदेशमा गएर सस्तोमा श्रम बेच्नु भन्दा आफ्नै गाउँ ठाउँमा बसेर पनि वर्षेनी लाखौं रुपीयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक युवाले दिएकाछन् । घरमै मौरीपालन व्यावसायका साथै अन्य आय आर्जनका क्रियाकलापबाट ति…

बेनीबजार संरक्षणमा ५३ करोड स्वीकृत

कुशुम समाचार/ म्याग्दी २६ पौष, म्याग्दीको सदरमुकाम बेनीबजारलाई दुईवटा नदीको कटानबाट संरक्षण गर्न नेपाल सरकार सिचाई मन्त्रालयबाट जोखिमयुक्त सदरमुकाममा समोवश गरी बहुबर्षिय कार्यक्रममा समावेश गर्न ५३ करोडका विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०लाई…

मृगौला प्रत्यारोपणका लागि प्रवासीले गरे ६५ हजार नगद सहयोग

कुशुम समाचार/ पर्वत २६ पौष, परिवारका सबै सदस्य मृगौला रोगबाट पिडीत बनेको परिवारका लागि मृगौला प्रत्यारोपण गर्न प्रवाशी नेपालीले सहयोग गरेका छन । पर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई प्रवाशी युवाहरुले आर्थिक सहयोग…

यस्तो बन्दैछ धौलागिरी अञ्चलको पुर्नसंरचना (थप विवरण सहित)

कुशुम समाचार/पर्वत २४ पौष, स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा धौलागिरी अञ्चलमा २७ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । प्रतिवेदनमा बागलुङमा ९ वटा स्थानीय तह प्रस्ताव गरिएको छ । जसमा चार नगरपालिका र ५ गाउँपालिका…

बेनीमा फागुनपछि चौबीसै घण्टा खानेपानी आपूर्ती

कुशुम समाचार/म्याग्दी, २४ पौष, म्याग्दी सदरमुकाम बेनी बजारमा आगामी फागुन महिनापछि चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती गर्ने तयारी भएको छ । बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तार गरेर बजारका ९२० घरधुरी उपभोक्तालाई चौबिसै घण्टा…

पर्वत महोत्सवको तयारी तिब्र गतिमा : १ सय स्टल बुकिङ

कुशुम समाचार/पर्वत २४ पौष, पाँचौ क्षेत्रीय औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवको तयारी ब्यापक पारिएको छ । मेलालाई ब्यापक बनाउनका लागि प्रचार प्रसार तथा तयारीलाई ब्यवस्थित बनाउनका लागि आइतबार मात्रै महोत्सव मुल आयोजक समितिको वैठक बस्यो ।…

बाग्लुङ कालिका मन्दिरमा बलि दिन रोक !!

कुुशुम समाचार/बागलुङ, २३ पौष,   बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । मन्दिर परिसरलाई…