Browsing Category

ताजा अपडेट

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला

काठमाण्डौं । ‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’ यासो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा…

लागुऔषध नियन्त्रण सबैको दायित्व’

लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार नियन्त्रणका लागि सबैको उत्तिकै दायित्व रहने यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन् । लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय…

फनपा ४ मुडिकुवालाइ जिल्लाको ४६ औ पुर्ण खोपयुक्त वडा घोषणा

दिपेश विश्वकर्मा पर्वत १२ असार पर्वतको फलेबास नगरपालिका वडा न ४ मुडीकुवालाई पुर्ण खोपयुक्त वडा घोषण गरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा आज एक कार्यक्रमको आयोजना गरी पुर्ण खोपयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै…

जनता माविमा छात्रवृत्तिसँगै पुरस्कार वितरण

बागलुङ बागलुङको जैमिनी–४, सर्कुवास्थित जनता माविमा शुव्रmबार छात्रवृत्ति र पुरस्कार एक साथ वितरण गरिएको छ । वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य चव्रm थापाको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि…

जिल्ला कृषि विकास कार्यालयले गरेका कामको अनुगमन

कुशुम समचार । जिल्ला कृर्षि विकास कार्यालय पर्वतले आर्थिक वर्ष ०७३÷०७४ मा गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । कार्यालयले सञ्चालन गरेका युवा लक्षीत कार्यक्रम तथा कोल्ड स्टोर निर्माण, तथा थोपा सिँचाई परियोजनाका सञ्चालित कार्यक्रमहरुको…

लैङ्गिक हिंसा न्यूनिकरणबारे अन्तरक्रिया सम्पन्न

कुशुम समचार । राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनले महिला पक्षमा थुप्रै अधिकार र कानुन प्रत्यायोजन गरेको भएपनि व्यवहारमा भने हिँसा रोकिन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । महिला तथा वालवालिका कार्यालय पर्वतको नागरिक समाज र…

जनतालाई सहज सेवाप्रवाहको प्रत्याभूति दिन्छु –प्रजिअ पन्थी

कुशुम समचार । पर्वतमा भर्खर सरुवा भएर आउनु भएका प्रंमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो कार्याकालमा जनतालाई सहज सेवा प्रवाहको प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयवाट सरुवा भएर पर्वत आएका प्रमुख जिल्ला अधिकारी…

अहिलेसम्मको नतिजा : कांग्रेस, एमाले र माओवादी कसको कति ?

काठमाडौं, जेठ २ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु : नेकपा एमाले प्रमुख जितेका ठाउँ १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २) कास्कीको…

माओवादी केन्द्र फलेवास नगर कमिटिको चुनावि सभा पर्वतको लिमिठानामा सम्पन्न ।।

माओवादी केन्द्र फलेवास नगर कमिटिको चुनावि सभा पर्वतको लिमिठानामा सम्पन्न ।। बैशाख २८ नेकपा माओवादी केन्द्र फलेवास नगर कमिटिको चुनावि सभा पर्वतको लिमिठानामा सम्पन्न भएको छ ।स्थानिय तहको निर्वाचनको मिति आउन ३ दिन वाकि रहदा प्रचार प्रसारको आज…

मतदातालाई वैशाख ३० गतेभित्र परिचयपत्र लिन निर्वाचन कार्यलय पर्बतको आह्वान

कुशुम समचार। यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ । जिल्ला निर्वाचन कार्यलय पर्बतका निर्वाचन अधिकृत लक्षु शर्माका अनुसार बैशाख २८, २९ र ३० गते प्रत्येक मतदान…