Browsing Category

अर्थ समाचार

फागुन अन्तिम साता कुश्मामा नवौ पश्चिमाञ्चल महिला महोत्सब हुने

कुशुम समाचार/पर्वत ३ माघ सामुदायिक रेडियो दिदीबहिनीले फागुन अन्तिम साता नवौ पश्चिमाञ्चल महिला महोत्सब आयोजना गर्ने भएको छ । १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गतेदेखी २८ गतेसम्म कुस्मामा महोत्सब आयोजना गर्न लागेको हो ।…

रानीपानीको नेपाल तारा माविमा महायज्ञ हुँदै

कुशुम समाचार/पर्वत ३ माघ, दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेबाट हुने श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवको तयारी तीब्र बनाइएको छ । यही माघ १५ गते देखि २२ गतेसम्म सो महायज्ञ रानीपानी स्थित नेपालतारा माविमा हुँदै छ ।…

कुश्माको दुर्लुङ चोकमा बस पल्टियो

कुशुम समाचार/पर्वत २ माघ, पर्वत सदरमुकाम कुश्मा बजारमा आइतबार राती बस दुर्घटना भएको छ । ध १ प ५६५ नम्बरको यात्रुबहाक बस कुश्मा नगरपालिका वडा न १० स्थित दुर्लुङ चोक नजिक दुर्घटनामा परेको हो । बस पोखरा बागलुङ राजमार्गको वीच भागमा पल्टदा…

पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा

कुशुम समाचार/पर्वत २ माघ, पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवम् पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३ गतेदेखि २२ गतेसम्म १० दिन संचालन हुन लागेको महोत्सको सवैजसो तयारी पुरा भएको हो । अहिले महोत्सव स्थल…

ट्राफीक प्रहरीद्धारा झण्डै ४ लाख राजस्व संकलन

कुशुम समाचार/पर्वत २ माघ,  जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले पौष महिनामा झण्डै ४ लाख बराबर राजश्व संकलन गरेको छ । टा«फिक नियमहरुको पालना नगर्ने ६ सय ५० वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप ३ लाख ६४ हजार रकम संकलन…

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

कुशुम समाचार/पर्बत २६ पौष ,विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको  अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको…

बागलुङ अमलाचौरका डिलबहादुर खत्रीले मौरीपालनबाट बार्षिक २५ लाख कमाउँछन

कुशुम समाचार/पर्बत २६ पौष, विदेशमा गएर सस्तोमा श्रम बेच्नु भन्दा आफ्नै गाउँ ठाउँमा बसेर पनि वर्षेनी लाखौं रुपीयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक युवाले दिएकाछन् । घरमै मौरीपालन व्यावसायका साथै अन्य आय आर्जनका क्रियाकलापबाट ति…

सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला सम्पन्न

कुशुम समाचार/ पर्वत २६ पौष, रोट्रयाक्क क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय सन्तोष पौडेलको स्मृतिमा रोट्रयाक्क क्लबको संयोजनमा स्थापीत सन्तोष स्मृति प्रतिष्ठानको प्रारम्भिक भेला मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ । उक्त…

बेनीबजार संरक्षणमा ५३ करोड स्वीकृत

कुशुम समाचार/ म्याग्दी २६ पौष, म्याग्दीको सदरमुकाम बेनीबजारलाई दुईवटा नदीको कटानबाट संरक्षण गर्न नेपाल सरकार सिचाई मन्त्रालयबाट जोखिमयुक्त सदरमुकाममा समोवश गरी बहुबर्षिय कार्यक्रममा समावेश गर्न ५३ करोडका विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०लाई…

मृगौला प्रत्यारोपणका लागि प्रवासीले गरे ६५ हजार नगद सहयोग

कुशुम समाचार/ पर्वत २६ पौष, परिवारका सबै सदस्य मृगौला रोगबाट पिडीत बनेको परिवारका लागि मृगौला प्रत्यारोपण गर्न प्रवाशी नेपालीले सहयोग गरेका छन । पर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई प्रवाशी युवाहरुले आर्थिक सहयोग…