बेनी नगरपालिका बिबाद -अल्पमतका मेयरको निबेदन अदालतबाट अस्विकृत

बेनी/ बेनी नगरपालिका बिबाद बहुमतको निर्णय कार्यान्वयको बाटो खुल्ला, अल्पमतका मेयरको निबेदन अदालतबाट अस्विकृत बेनी नगरपालिकामा बहुमत र अल्पमलको बिबादलाई अदालतले किनारा लगाई दिएको छ । बहुमतले गरेको निर्णयका बिरुद्ध अल्पमतमा रहेका मेयर…

मनकारी केशी परिवारले गरे शिवालयका दृष्टिविहिन लाई खाद्यन्न सहयोग

विकास राज पौडेल कुश्मा पर्वत ।असार १० पर्वतको शिवालय मा.विमा अध्ययनरत फरक क्षमताका दृष्टिविहिन विद्यार्थीका लागि कास्कीको अन्नपूर्ण गाँउपालिका ४ लामाचौरका एक परिवारले खाद्ययन्न तथा स्टेसनरीका सामाग्री हस्तान्तरण गरेका छन ।शिवालय माविको…

कुस्मा नगरपालिकाको चौथो नगरसभा सुरु,कुस्मालाई स्याटेलाईट सिटीको रुपमा बिकास गरिने

पर्वत,,,पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६÷०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख…

कुस्मा नगरपालिकाको चौथो नगरसभा सुरु,कुस्मालाई स्याटेलाईट सिटीको रुपमा बिकास गरिने

पर्वत ,पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६÷०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख…

महाशिला गाँउपालिकाको वजेट निति तथा कार्यक्रमको पूर्ण पाठ

आर्थिक वर्ष २०७६÷०७७ को वजेट निति तथा कार्यक्रम महाशिला गाँउपालिका गाउँ कार्यपालिकाको कार्यालय वालाकोट, पर्वत ४ नम्बर प्रदेश, नेपाल २०७६असार १० महाशिला गाउँपालिका गाउँ सभामा प्रस्तुत ०७६÷७७ को वजेट निति तथा कार्यक्रम वक्तव्य महाशिला…

बागलुङ नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने

बागलुङ  बागलुङ नगरपालिकाको पाँचौ नगरसभा र बडिगाड गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएका छन् । सभामा नगरप्रमुख जनकराज पौडेल र अध्यक्ष मेहरसिंह पाइजाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।बागलुङ नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो…

BREAKING NEWS-पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु

पर्वत/ पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको…

जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न ,नेकपा जैमिनिका अध्यक्ष थापाको आग्रह

बागलुङ ,,जैमिनी नगरपालिका बाग्लुङले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटका लागि परामर्श बैठक कुस्मिशेरामा सम्पन्न गरेको छ । सम्पुर्ण राजनीतिक दलका प्रमुख, युवा विद्यार्थीहरुका प्रतिनिधि, नगरमा अबस्थित विभिन्न संघ सस्थाका…

क्रान्तिकारी युवा लिग ,बागलुङको अध्यक्षमा युबा नेता बिक्रम थापा निर्बाचित

बागलुङ ,क्रान्तिकारी युवा लिग, बागलुङको जिल्ला भेला बरेङ गाउँपालिकामा भव्य रुपमा सम्पन्न भएको छ । भेलाले विक्रम थापाको अध्यक्षातमा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । आषाढ ६ र ७ गते मकवानपुरमा सम्पन्न हुन गइरहेको क्रान्तिकारी युवा लिगको…

पर्बतको पिपलटारीमा बृद्ध बृद्धालाई गरियो सम्मान

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पिपलटारी वडा कार्यालयको आयोजनामा ८० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो । सो अवसरमा ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो…