लागु औषध सहित पर्वतका ३ युवा पक्राउ

संजय रेग्मी/जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषधको कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । मंगलबार सदरमुकाम कुश्मा नगरपालिकाको वडा नं. १० शिवालयचोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ का २१ बर्षिय बिक्कु लामिछाने, म्याग्दी वरम्जा…

कुश्माको ११ नं वार्डमा एमालेको अगुवा कार्यकता भेला सम्पन्न

कुशुम समाचार/नेकपा एमाले पर्वतको ४ महिने जन परिचालन अभियान अन्तरगत कुश्मा नगरपालीका वार्ड नं. ११, कुश्मामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा एमाले पर्वतका उप सचिव गोविन्द पहाडीले एमालेको नीति, कार्यक्रम र बजेटबाट…

सुन्तला उत्पादन बढेपछि पर्वतको माझफाँटका कृषक हर्षित

महेन्द्र केसी / जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् ।  गत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन तेब्बरले बढेको स्थानीय कृषकहरु बताउँछन् । जिल्लाकै देउपुर गाविसमा असिनाका कारण सुन्तलाका कृषक…

पत्रकार महासङ्घको कार्यालय प्रेस युनियनद्धारा तालाबन्दी

कुशुम समाचार/नेपाल प्रेस युनियन म्याग्दीले आज यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले…

कुश्मा नगरपालिकाको सम्पत्ति करमा दोब्बर बृद्धि

कुशुम समाचार/कुश्मा नगरपालिकाले चालु बर्ष देखि एकिकृत सम्पत्ति कर लागू गरेपछि राजश्व असुलीमा ह्वात्तै बृद्धि भएको छ । चालु बर्षको पाँच महिनामै सोहि शीर्षकमा गत बर्षभरको भन्दा दोब्बर राजश्व संकलन भएको कुश्मा नगरपालिकाले जनाएको छ । आर्थिक…

सौर्य बत्तीले बागलुङका सडक झिलीमिली

कुशुम समाचार/सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र…

त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको कुल पूँजी ५ करोड

कुशुम समाचार/जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा रहेको एक सहकारीको कुल ५ करोड पुँजी संकलन भएको छ । २०५६ सालबाट शुरुवात गरिएको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले उक्त पुँजी संकलन गरेको हो । हालसम्म ५ सय ६५ जना कुल शेयर सदस्यहरु…

उद्यमी बन्न सीप सिक्दै पर्वतको त्रिवेणीका महिलाहरु

कुशुम समाचार/गाउँ गाउँमा महिलाहरुले सिप सिकेर उद्यमी बनेको सुनेकी पर्वतको त्रिवेणीकी गीता रानालाई पनि सिप सिकेर उद्यमी बन्ने रहर थियो । सिप सिक्न गाउँमै तालिम दिने गरी लघु उद्यम विकास कार्यक्रम आउने सुनेपछि उनी तालिम लिन निकै उत्सुक बनिन् ।…

एमालेको दुर्लुङमा गाउँ भेला : माओवादी गाउँ कमिटि अध्यक्ष सहितका कार्यकर्ता एमालेमा प्रवेश

कुशुम समाचार/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङमा अगुवा वैठक तथा भेला सम्पन्न भएको छ । संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर…

पर्वतको भुकमा प्रहरीलाई २० लाख बराबरको जग्गा नि:शुल्क प्रदान

कुशुम समाचार/पर्वत जिल्ला भुकताङले गा.बि.स.३ लौसिवोट स्थित तमु समाजको समाज घरमा आयोजित एक कार्यक्रमका बिच भुकताङले ३ निवासी वयोबृद्धा जमुना गुरुङ तथा निजका हाल विदेशमा वसोवास गर्ने पांच छोराहरु खुशीमान गुरुङ,लोकमान गुरुङ,सुरेश गुरुङ,आनन्द…