यूवाहरुका लागि २ दिने कार्यशाला गोष्ठी कुश्मामा सुरु

पर्वत  यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । यूनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको…

शंकरपोखरीमा घरघरमा आकाशे पानी संकलन गर्न घैंटा निर्माण

पर्वत / चैत्र बैषाखको महिना, दिनभर मेलापातमा गएर फर्के महिला रातपरेपछि राम्रो संग सुत्न पनि नपाउने अबस्था थियो । राती १ बजे नै उठेर कुवामा जाँदा पानी लिन जाने महिलाहरुको भीड जम्मा भैसक्यो । एक गाग्री पानी लिएर फर्कदा बिहान भैसक्थ्यो ।…

पर्वत अस्पतालको गुणस्तरमा व्यापक सुधार भएको अध्यक्ष पहाडीको भनाई

पर्वत । पर्वत जिल्ला अस्पताल पर्वत जिल्लाको एक मात्र सरकारी अस्पताल हो । विगतका वर्षहरुबाट दिईदैं आएका सेवाहरुलाई प्रभावकारी बनाउंदै नयाँ व्यवस्थापन समिति गठन भएपछि अस्पतालमा विभिन्न सेवा थप गरि सुधारका पनि प्रशस्त पहलकदमी भएका छन जुन कुरा…

म्याग्दीका प्रवासी हाँस्यव्यङ्ग साहित्यकार नवराज कार्कीको एकल साँझ कुस्मामा सम्पन्न।

निर्मल पौडेल २० जेष्ठ २०७६ रेडियो कुशुम कुस्मा पर्वत म्याग्दीका हाँस्यव्यङ्यात्मक प्रवासी साहित्यकार नवराज कार्कीको एकल साहित्यिक साँझ शनिवार कुस्मामा सम्पन्न भएको छ । म्याग्दीमा जन्मेर अमेरीकामा रही साहित्यमा निरन्तर लागिपरिरहेका…

पर्वतको जलजला गाउँपालिकाको जीपमा आगजनी

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले भाडामा लिएको जीपमा आइतबार राती आगजनी भएको छ । गाउँपालिकाले मासिक भाडामा लिएको ग १ ज ६५५४ नम्बरको जीपमा आइतबार राती आगजनी भएको हो । जलजला गाउँपालिका वडा नं ४ को वडा कार्यालय नजिक फड्के ढुंगामा पार्किङ्ग गरि…

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना २२ गते शंकरपोखरी आउदै ,क्लिन फलेवास ग्रिन फलेवासको शूभारम्भ गर्ने

पर्वत- पर्वतको फलेवास नगरपालिका वार्ड नं. २ थापाठानामा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रममा आइतबार सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख…

फलेवास नगरपालिकाको क्लिन टोल ,ग्रिन टोल अभियान सुरु

पर्वत ,,पर्वतको फलेवास नगरपालिका वार्ड नं. २ थापाठानामा क्लिन टोल, ग्रिन टोल बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।फलेवास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदमपाणी…

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक वितरण

पर्वत/पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका…

नेकपा फलेवासमा ,काँग्रेस ठूलीपोखरीमा

पर्वत/ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फलेवास नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक शुक्रबार फलेवासमा सम्पन्न भएको छ । नेकपाको फलेवास नगर सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित नगरकमिटीका…

दमेकमा आलुको सत्यनाश, किसान चिन्तित

बागलुङ,  हरेक बर्ष जेठ महिनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका ३ दमेकका किसान यो बर्ष भने शितल तापेर दिन काटेका छन् । हिउँदे खेती उठाउन बारीमै दिन बिताउनु पर्ने समयमा किसानको दिन अग्लो रुखकको छहारीमुनी बित्ने गरेको हो । बर्षा…