रेडक्रस अमलाचौर उप-शाखाको सभापतिमा गुरुदत पाठक निर्बाचित -रेडियो कुशुम

बाग्लुङ्ग को बलेवा अमलाचौरमा सोमबार नेपाल रेडक्रस सोसाइटी उपसाखा गठन गरियको छ ।समाजमा सामाजिक कार्यमा लाग्ने सोचका साथ् स्थापना भयको यस साखाको सभापतिमा बानपा १२ का वार्ड अध्यक्ष गुरुदत पाठक निर्बिरोध निर्बाचित हुनु भयको हो ।

समितिको उपसभापतिमा गोबिन्द पौडेल ,सचिबमा ज्ञानेन्द्र ढकाल ,उपसचिवमा भबिदत पन्त ,कोसाध्यक्ष निशान बि क ,महिला सदस्य ख्याम कुमारी आचार्य राना ,कोपिलामणि चापागाई ,कृष्ण प्रसाद शर्मा ,गोबिन्द शर्मा सदस्यमा रहने गरि कमिटि निर्माण गर्ने समेत सहमति भयको नबनिर्बाचित सभापति पाठकले जानकारी दिनु भयको छ ।साथै यस उपसाखाले यस सस्था को नीति नियम अनुसार काम र कर्तब्य पुरा गर्दै अमलाचौर मा थप सामाजिक कार्यमा अग्रसर भयर लाग्ने समेत सभापति पाठाकले रेडियो कुशुम लाइ जानकारी दिनु भयो ।

You might also like More from author

Comments are closed.