कुश्मीसेराका १७ जना युवाहरु देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा प्रवेश

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ले बिहिबार एक कार्यक्रम को आयोजना गरेको हो ।देशभक्त जनगणतान्त्रिक मोर्चा ४ नम्बर प्रदेश सदस्य एबं क्रान्तिकारी युवा लिग केन्द्रिय सचिवालय सदस्य बिक्रम थापाको प्रमुख  आतित्यथा  र जिल्ला सदस्य कुमार थापाको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रमले बिबस थापा अध्यक्ष रहेको १७ सदस्यीय इकाई समिति गठन गरेको छ । जसमा उपाध्यक्ष दिल बहादुर थापा, सचिव सुरेश थापा, सह-सचिब गुमानसिंह थापा, कोषाध्यक्ष सुनिल थापा साथै अन्य सदस्यहरूमा पुर्ण थापा, अर्जुन नेपाली, सरिता थापा, सलिना थापा, संदिप थापा, अमृत थापा, मधु थापा, अशोक थापा, दिपक थापा, सुबाश थापा, जीवन थापा रहनुभएको छ कार्यक्रममा सम्बोधन गर्दै युवा नेता बिक्रम थापाले हामी सबै ढंगले शक्तिको रुपमा परिण्त भएकोले कसैले पनि कमजोर नठान्न चुनौती दिनुभयो र नबप्रबेसी कार्यकर्ता लाई संगठन बिस्तारमा अनुशासित पुर्बक लाग्न अनुरोध गर्नुभयो ।

You might also like More from author

Leave A Reply