वारी बेनी ,पारी बेनी दुइटा परे जिल्ला भन्दै आय गायक खड्का (लौ हेर्नुहोस भिडियो )

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

प्रतिभा एक क्षमता अनेक”उहीँ चर्चित गायक सुर्य खड्काले समसामयिक धारका गितहरु बजारीकरण गर्ने क्रममा भर्खरै मात्र (खास्टो) बोलको मनोरञ्जनात्मक र फरक शैलिको तिज गित सार्बजनिक गरेका छन्। र उक्त गित २०६७ सालको उनको पहिलो तिज गित रहेको पनि जनाएका छन्।प्रदेशिएका लाखौं प्रवासिका बेदना र यथार्थ गितमा उतारेर रुवाउने मात्र होईन “खास्टो” जस्ता कम्मर भाची-भाची छमछम नचाउने गित गाएर पनि दर्सकलाई हर्ष उल्लास प्रदान गर्न क्षमाता राख्छ्न उनी। हिंन्दुघर्माल्वाम्बीहरुको र अझ बिशेष हिंन्दु नारिहरुको महान चाड हरितालिकाको सु-अवसर पारेर सार्बजनिक गरिएको सुर्य खड्काको “खास्टो” मा लोकप्रिय गायिका पुर्णकला बि.सि को सुमधुर आवाज रहेको छ भने उत्कृष्ट सर्जक शिव अखेलिको दम्दार शब्द रहेको छ।

मायामा अडिक संसार मायाकै कुरा गर्दा नौलो त पक्कै पनि नहोला।तर गितले बिषय सोही जाहेर गरेको छ। सुर्यको आफ्नै संगित रहेको “खास्टो” निकैनै उत्कृष्ट बनेकोमा दुई मत छैन।गितको भिडियो दर्साउने हो भने त्रुटि कतै नदेखिएको थप्न चाहान्छु।सर्बाधिक चर्चित तथा ख्याती प्राप्त निर्देशक शंकर बि.सिको उत्कृष्ट निर्देशन संगै चर्चित अनुहारहरु मोडल महेन्द्र गौतम र मोडेल करिश्मा ढकाल अभिनयमा मुख्य पात्रमा रहेका छन्। खड्काको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेका “खास्टो” थोरै समयमै हजारौं भिउज पनि पाईएको छ भने गितको पारदर्शी चर्चा रहने पक्का रहेको छ।

लौ हेर्नुस भिडियो

You might also like More from author

Leave A Reply

Your email address will not be published.