साना किसान कृषि कर्जा कार्यक्रमका लागि १ अर्ब विनियाेजन

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

साना किसान कृषि कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ ।साना किसानलाई उद्यमी बनाउनका लागि सरकारले किसानलाई सहुलियत ऋण दिँदै आएको छ । अहिले किसानलाई ऋण दिने व्यवस्था नभएको भन्दै उत्पादन बढाउन नसकिएको किसानहरुको गुनासो थियो । यसका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको जनाएको छ ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.